YouTube Link

युरोकप क्वाटरफाइनलमा इङ्ल्यान्डको सानदार जित

अन्तिम चारको समिकरण पुरा

Facebook Link

एजेन्सीः युरोकप क्वाटरफाइनलमा युक्रेनलाइ ४-०गोल अन्र्तरले पराजित गर्दै इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ ।

कप्तान ह्यारी क्यान चम्किन्दा इङ्ल्यान्डले युरोकप क्वाटरफाइनलमा युक्रेनमाथि सानदार जित दर्ता गरेकाे हाे।

सन्१९९६ (२५ वर्ष) पछि पहिलो पटक युरोकप सेमिफाइनलमा इङ्ल्यान्डले स्थान बनाएको हो ।

आखबार नेपाल‌‌‍

यो जितसँगै एक कीर्तिमान पनि आफ्नो नाममा बनाएको छ ।

इङ्ल्यान्डले कुनै पनि गोल नव्यहोरी युरोकपको सेमिफाइनल पुग्ने पहिलो टोली बन्यो ।

इङ्ल्यान्डले समूह चरणमा क्रोएसिया र चेक गणतन्त्रलाई समान १-० ले पराजित गरेको थियो ।

akhabarnepal.com

भने स्कटल्यान्डसँग गोलरहित बराबरी खेलेको थियो ।

अन्तिम १६ मा बलियो उपाधिको दाबेदार मानिएको जर्मनीमाथि २-० को जित निकाल्यो ।

सेमिफाइनलमा इङ्गल्यान्ड र डेनमार्क भिड्ने छन् ।

याे पनि पढ्नु हाेसः

डेनर्माकले चेक गणतन्त्रलाई पराजित गर्दै सेमिफाईनलमा प्रवेश

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...