Texas College
YouTube Link

कोपा अमेरिका अन्र्तगत अर्जेन्टिना र चिली आज भिड्दै

Facebook Link

काठमाडौं (अखबार नेपाल)-१६औं संस्करणको कोपा अमेरिका फुटबल प्रतियोगिता अन्र्तगत आज राति अर्जेन्टिना र चिलीे मैदानमा उत्रिने

भएका छन् ।

जुन १५ बुधबार बिहान २ः४५बजे उपाधि दाबेदार मानिएको दुई टोली बिच प्रतिसप्रर्धा हुने छ ।

ब्राजिलको रियो दि जेनेरिया ओलम्पिक स्टेडियममा चिलीले लियोन मेस्सीको कप्तानीमा रहेको अर्जेन्टीनालाई कडा चुनौती दिने पक्का

रहेको छ ।

कोपा अमेरिका कपको समुह ए मा दुई टोली रहेका छन ।

यस भन्दा पहिला दक्षिण अमेरिक विश्रव कप फुटबल छनोट प्रतियोगिता अन्र्तगत एक अपासमा भिडेका थिए ।

जसमा १–१ गोलको बराबरीमा खेल सकिएको थियो ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

वि.सं.२०८२ चैत २४ मंगलवार ०९:४३

काठमाडौं: नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईले क्याम्बोडियन...

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

वि.सं.२०८२ चैत ११ बुधवार ११:०२

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान स्टार स्ट्राइकर सावित्रा भण्डारी...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

वि.सं.२०८२ फागुन २० बुधवार १४:३०

काठमाडौं: आईसीसी टी-२० विश्वकप अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा आज दक्षिण...

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

वि.सं.२०८२ फागुन ११ सोमवार १६:१४

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)...