YouTube Link

युरोकपमा पाका खेलाडीको गोलसँगै अष्ट्रियाको ऐतिहासिक जित

Facebook Link

काठमाडौं,

जेठ–३१, सोमवार

एजेन्सीःयुरोकपमा पाका खेलाडीको गोलसँगै अष्ट्रियाले  ऐतिहासिक जित दर्ता गरेको छ ।

युरोकपको   १६औं संस्करणमा अष्ट्रियाले कीर्तिमानी जित निकालेको छ ।

अष्ट्रियाले युरोकपमा नर्थ म्यासेडोनियालाई पराजित गरेको हो ।

रोमानियाको बुचारिस्टमा नर्थ म्यासेडोनियालाई ३–१ गोलले पराजित गरेको छ ।

अष्ट्रियाको कीर्तिमानी जितमा स्टेफान लेनर, माइकल ग्रेगोरिट्स र मार्को आर्नोटोभिकले समान एक–एक गोल गरे ।

म्यासेडोनियाका गोरान पाण्डेभले एक गोल गरे पनि हार टरेन ।

म्यासेडोनियाको गोरान युरोकपमा गोल गर्ने पाका खेलाडी बने ।

यो गोलले पनि विशेष अर्थ राखेको छ । दोस्रो सर्वाधिक बढी उमेरका गोरान ३७ वर्ष २२१ दिनका भए ।

सोही दिनमै उनले गोल गरेका हुन् । म्यासेडोनियाको यो युरोकपमा गरेको पहिलो गोल समेत हो ।

यो जितसँगै अष्ट्रिया समूह सी को शीर्ष स्थानमा रहन समेत सफल भएको छ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...