YouTube Link

युरो कपमा आज तीन खेल रसियाले बेल्जियमको सामना गर्दै

Facebook Link

एजेन्सीः युरोकप २०२० (शुक्रबारबाट) सुरु भएको छ ।

१६ औं संस्करणको युरो कपमा आज ३ खेलहरु हुँदैछन् ।

समूह एमा रहेका वेल्स विरुद्ध स्वीट्जरल्याण्ड पहिलो खेल साँझ ६ः४५ बजे हुँदैछ ।

खेल स्वीट्जरल्याण्डको बाकु ओलम्पिक स्टेडियममा हुनेछ ।

युरोकप दोस्रो खेलमा समूह बी को डेनमार्क आफ्नो घरेलु मैदानमा पाहुना टोली फिनल्याण्डसँग डेनमार्कको पार्केन मैदानमा प्रतिस्पर्धा

गर्दैछन् ।

खेल ९ः४५ बजे हुनेछ ।

समूह बी अन्र्तगत रसियाले घरेलु मैदानमा फिफा विश्व वरियताको शीर्षस्थानमा रहेको बेल्जियमलाई अथिते गर्दै प्रतिस्पर्धा गर्नेछ ।

उक्त खेल रसियाको क्रेस्टोभ्स्की मैदानमा १२ः४५ बजे हुनेछ ।

यो पनि पढ्नु होस्https://www.akhabarnepal.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%95%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%a8-%e0%a4%ae%e0%a5%81%e0%a4%95%e0%a4%be%e0%a4%a8-%e0%a4%95%e0%a4%b0%e0%a4%be%e0%a4%81%e0%a4%a4%e0%a5%87-3/

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...