YouTube Link

नेपाल क्वान मुकान कराँते डो संघले दोस्रो पटक आर्थिक तथा रहत वितरण गरेको छ

Facebook Link

२०७८ जेष्ठ २९ गते

शनिवार

काठमाडौं: नेपाल क्वान मुकान कराँते डो संघका संस्थापक तथा प्रमुख प्रशिक्षक जनक सुवेदीको पहलमा खेलाडी र असक्त परिवारलाई

आर्थिक तथा राहत वितरण गरेको छ ।

कराँते डोले विभिन्न खेलकुदमा अवद्ध खेलाडी, खेलाडीको परिवार दैनिक ज्याल मजदुरी गर्ने, असक्त परिवारलाई राहत सहयोग गरेको छ ।

हनुमानस्थान स्थित डजोको केन्द्रीय कार्यलय बाट ८२ परिवारलाई उक्त राहत नेपाल क्वान मुकान कराँते डोजोका प्रशिक्षक मकर बहादुर

श्रेष्ठ र बिक्रम श्रेष्ठले वितरण गरेका थिए ।

संघले तीन मृगौला पिडित विरामी खेलाडी परिवार र एक दृष्टी विहीन जुडोको पार खेलाडीलाई केही आर्थिक रकम सथै राहत सहयोग गरेको छ ।

संघले पहिलो चरणमा केही सिमीत खेलाडी र खेलाडी परिवारलाई सहयोग गरेको थियो ।

दोस्रो चरणमा संख्या बृद्धि गरी ८२ पुराउदा पनि राहत लिन आउने सबैलाई राहत दिन नसकेकोे बिक्रम श्रेष्ठले बताए ।

२०० भन्दा बढी रहात लिन आउनेको संख्य उपस्थिती भएको पनि बताउनु भयो ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%aa%e0%a5%8b%e0%a4%b0%e0%a5%8d%e0%a4%9a%e0%a5%81%e0%a4%97%e0%a4%b2%e0%a4%b2%e0%a5%87-%e0%a4%af%e0%a5%81%e0%a4%b0%e0%a5%8b%e0%a4%95%e0%a4%aa-%e0%a4%85%e0%a4%98%e0%a4%bf%e0%a4%95%e0%a5%8b/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...