YouTube Link

फिफा विश्वकप तथा एसियन छनोटमा जापानको शतप्रतिसत जित

Facebook Link

एजेन्सीः फिफा विश्वकप तथा एसियन छनोट दोस्रो चरणमा जापानले अपराजित यात्रालाई कायम राखेको छ ।

एसियाली पावर हाउस जापानले सोमबार ताजिकिस्तानलाई ४-१ गोल अन्तरले पराजित गर्दै लगातार सातौं जित निकालेको छ ।

जापानको जितमा क्योगो फुरुहासी, ताकुमी मिनामिनो, केन्टो हासिमितो र हयाओ कवाबेले समान एक र एक गोल गरे ।

ताजिकिस्तानका एक्सोनी पाण्डजसान्बेले सान्तोना एक गोल फर्काए ।

खेलको ६औं मिनेटमा फुरुहासीले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए ।

९औं मिनेटमा एक्सोनीले गोल गर्दै ताजिकिस्तानलाई १-१ गोलको बराबरीमा फर्काए ।

४०औं मिनेटमा मिनामिनोले गोल गरेपछि जापानले पहिलो हाफमा २-१ को अग्रता बनायो ।

खेलको ५१ औं मिनेटमा हासिमितोले गोल गर्दै जापानको अग्रता ३-१ को बनाए ।

त्यसपछि ७१ औं मिनेटमा कवाबेले गोल गर्दै जापानलाई ४-१ को जित दिलाए ।

यो जितसँगै समूह एफमा जापानले शतप्रतिसत जित निकाल्दै ७ खेलबाट २१ अंक जोडेको छ ।

फिफा विश्वकप छनोट जापानमा समूहको शीर्ष स्थानमा रहेको छ ।

ताजिकिस्तान १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a4%aa-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%8f%e0%a4%b6%e0%a4%bf%e0%a4%af%e0%a4%a8-%e0%a4%95/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...