YouTube Link

नेपाल विश्वकप तथा एशियन क्वालिफायर खेलमा जोर्डनसँग ३-०गोल अन्र्तले पराजित

Facebook Link

काठमाडौंः नेपाल विश्वकप तथा एशियन क्वालिफायर खेलमा जोर्डनसँग ३-०गोल अन्र्तले पराजित भयो ।

जोर्डन सामु निरही देखिएको नेपाल सट पासमा राम्रो खेले पनि बल पोजेशनमा हड्बडीएको देखियो ।

२३औं मिनेटमा पेनल्टीमा गोल गर्दै बहा फैसलले जोर्डनलाई खेलमा अग्रता दिलाएका थिए ।

पहिलो हाफ १-० मा खेल सकिएको थियो ।

दोस्रो हाफको तेस्रो अर्थत ४८ औं मिनेटमा बहा फैसलले व्यक्तिगत दोस्रो फ्रि किक मार्फत गोल गर्दै जोर्डनको अग्रता दोब्बर बनाए ।

याजान अबुअलारबले ६७औं मिनेटमा तेस्रो गोल गर्दै नेपाल माथि फराकिलो जित निश्चित गरे ।

नेपालले पनि केही जोर्डनविरुद्ध उत्कृष्ट अवसरहरू सिर्जना नगरेको होईन ।

तर ती सिर्जनालाई गोलमा रुपान्तरण गर्न सकेन्न ।

मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुतैरीको भनाइ यसतो छः पेनल्टीले पहिलो हाफमा सबै परिवर्तन गर्यो ।

हामीले राम्रो खेलेका थियौं  मेरो खेलाडीहरूले राम्रो प्रदर्शन गरे तर पेनल्टीले खेल परिवर्तन गर्यो ।

र जोर्डनलाई आत्मविश्वास दिलायो ।

प्रशिक्षक अब्दुल्ला अस्ट्रेलिया विरुद्ध खेलको बारेमा भन्छन म केवल डिफेन्ड गरेर खेल हराउने छैन ।

यदि मैले हार बेहोर्नु पर्यो भने म सम्मानसाथ गुमाउनेछु र अस्ट्रेलियाको बिरुद्द उही भावनाको साथ खेल्ने छु ।

नेपाल विश्वकप तथा एशियन क्वालिफायर अन्तिम खेल अष्ट्रेलिया बिरुद्ध उही मैदानमा जुन ११ मा खेल्ने छ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%95%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%a8-%e0%a4%ae%e0%a5%81%e0%a4%95%e0%a4%be%e0%a4%a8-%e0%a4%95%e0%a4%b0%e0%a4%be%e0%a4%81%e0%a4%a4%e0%a5%87-2/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...