YouTube Link

मड्रिड टेनिस महिला एकल तर्फको उपाधि किकी बर्टन्सलाई

Facebook Link

काठमाडौं: मड्रिड टेनिसको महिला एकलतर्फको उपाधि किकी बर्टेन्सले हात पारेकी छिन् । रोमानियाकी सिमोना हालेपलाई सोझो सेटमा हराउँदै बर्टेन्सले मड्रिड ओपनको उपाधि जितेकी हुन् । जितसँगै बर्टेन्स् चौथो वरियतामा उक्लिन् भने संगै शीर्ष वरियतामा पुग्ने हालेपको लक्ष्यमा धक्का पुगेको छ । फाईनल जित्ने क्रममा बर्टेन्स्ले हालेपलाई ६–४ र ६–४ को सेटमा पराजित गरेकी हुन् । यो जित बर्टेन्स्सँगै कुनै पनि डच खेलाडीका निम्ति करियरकै सर्वाधिक ठूलो जित हो । गत सिजन बर्टेन्सले् मड्रिड टेनिसको उपविजेतामा चित्त बुझाउनु परेको थियो ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल र क्यानडा भिड्दै

त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल र क्यानडा भिड्दै

वि.सं.२०८१ भदौ ३१ सोमवार ११:३२

काठमाडौं: विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको...

कर्णालीलाई पराजित गर्दै शीर्ष एपिएफ शीर्ष स्थानमा उक्लियो

कर्णालीलाई पराजित गर्दै शीर्ष एपिएफ शीर्ष स्थानमा उक्लियो

वि.सं.२०८१ भदौ ३० आइतवार १५:३०

काठमाडौं: विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले कर्णाली प्रदेशलाई पराजित...

एनपिएलका लागि ८ टोलीका मार्की खेलाडीको घोषणा

एनपिएलका लागि ८ टोलीका मार्की खेलाडीको घोषणा

वि.सं.२०८१ भदौ २८ शुक्रवार १५:०९

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपिएल) को ८ टोलीका मार्की खेलाडीको...

ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनको खातामा सरकारले जम्मा गर्यो ६५ लाख रुपैयाँ पुरस्कार

ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनको खातामा सरकारले जम्मा गर्यो ६५ लाख रुपैयाँ पुरस्कार

वि.सं.२०८१ भदौ २८ शुक्रवार १३:४६

काठमाडौं: ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनको खातामा ६५ लाख...

पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत विभिन्न चार विधाको मनोनयन सार्वजनिक

पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत विभिन्न चार विधाको मनोनयन सार्वजनिक

वि.सं.२०८१ भदौ २४ सोमवार १५:१६

काठमाडौं: नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत विभिन्न...

महिला लिगमा विभागीय टोली एपिएफको पहिलो जित

महिला लिगमा विभागीय टोली एपिएफको पहिलो जित

वि.सं.२०८१ भदौ २२ शनिवार १५:२३

काठमाडौं: विभागीय टोली एपिएफले महिला लिगमा पहिलो जित हासिल गरेको...