YouTube Link

मड्रिड टेनिस महिला एकल तर्फको उपाधि किकी बर्टन्सलाई

Khanepani Dhal
Facebook Link

काठमाडौं: मड्रिड टेनिसको महिला एकलतर्फको उपाधि किकी बर्टेन्सले हात पारेकी छिन् । रोमानियाकी सिमोना हालेपलाई सोझो सेटमा हराउँदै बर्टेन्सले मड्रिड ओपनको उपाधि जितेकी हुन् । जितसँगै बर्टेन्स् चौथो वरियतामा उक्लिन् भने संगै शीर्ष वरियतामा पुग्ने हालेपको लक्ष्यमा धक्का पुगेको छ । फाईनल जित्ने क्रममा बर्टेन्स्ले हालेपलाई ६–४ र ६–४ को सेटमा पराजित गरेकी हुन् । यो जित बर्टेन्स्सँगै कुनै पनि डच खेलाडीका निम्ति करियरकै सर्वाधिक ठूलो जित हो । गत सिजन बर्टेन्सले् मड्रिड टेनिसको उपविजेतामा चित्त बुझाउनु परेको थियो ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
कीर्गिस्तानमाथि नेपालको संघर्षपूर्ण जित

कीर्गिस्तानमाथि नेपालको संघर्षपूर्ण जित

वि.सं.२०८१ फागुन ५ सोमवार २२:३०

काठमाडौं: नेपालले कीर्गिस्तान विरूद्ध १-० गोल अन्तरको कठिन जित निकाल्दै...

लेबनानमाथि म्यानमारको सहज जित

लेबनानमाथि म्यानमारको सहज जित

वि.सं.२०८१ फागुन ५ सोमवार १७:०२

काठमाडौं: लेबनानलाई ३-१ गोल अन्तरले हराउँदै म्यानमारले फराकिलो जितसहित इन्टरनेसनल...

नेपालले कीर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दै

नेपालले कीर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दै

वि.सं.२०८१ फागुन ५ सोमवार ०८:५२

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आजदेखि अन्तर्राष्ट्रिय महिला...

महिला फुटबल प्रतियोगिताको तयारी पूरा

महिला फुटबल प्रतियोगिताको तयारी पूरा

वि.सं.२०८१ फागुन ४ आइतवार १७:५०

काठमाडौं: सोमबारदेखि काठमाडौंको दशरथ रंगशालामा हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको...

महिला फुटबल टोलीकी स्टार स्टाइकर ‘साम्बा’ नेपाल फर्किँदै

महिला फुटबल टोलीकी स्टार स्टाइकर ‘साम्बा’ नेपाल फर्किँदै

वि.सं.२०८१ फागुन ४ आइतवार १२:२९

काठमाडौं: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्टाइकर सावित्रा भण्डारी...

आशिषको भाँचिएका खुट्टाको उपचार खर्च एन्फाले बेहोर्ने

आशिषको भाँचिएका खुट्टाको उपचार खर्च एन्फाले बेहोर्ने

वि.सं.२०८१ फागुन ४ आइतवार ११:१३

काठमाडौं: नेपाली राष्ट्रिय युवा टोलीका मिडफिल्डर आशिष राईको उपचारको सम्पूर्ण...