YouTube Link

च्याम्पियन्स लिगबाट आउट भएपछि सामाजिक संजाल मार्फत नेयमारले जनाए प्रतिक्रिया

Facebook Link

एजेन्सी : पेरिस सेन्ट जमर्ने (पिएसजी)को स्टार खेलाडी नेयमारले च्याम्पियन्स लिगबाट आउट भएपछि पहिलो पटक सामाजिक संजाल मार्फत प्रतिक्रिया जनाएका छन् ।

नेयमारले सामाजिक संजाल मार्फत आफूहरुले सक्दो प्रयास गरेता पनि सफल हुन नसकेको बताएका छन् ।

आफुहरुले उत्कृष्ट प्रदर्शन गरेको भएता पनि पर्याप्त नभएको नेयमारको भनाई छ ।

उक्त पोस्ट मार्र्फत च्याम्पियन्स लिगबाट बाहिरिदा दुख लागेको भएपनि टिमको प्रदर्शन उच्च रहेको बताएका छन् ।

नेयमारले लेखेका छन् “लेख्न गाह्रो महसुुु हुदैछ, हारेकोमा अझै दुःख लागिरहेको छ ।

तर पूरा टिमको प्रदर्शन गर्व गर्न लयाक थियो ।

हामीले सकेसम्म राम्रो गरेपनि दुर्भाग्वश त्यो पर्याप्त भएन ।”

नेयमारले सोही पोष्ट मार्फत टाउको निहुर्याएर माफी माग्नु र थप राम्रो प्रदर्शन गर्नूको विकल्प नरहेको पनि स्पष्ट पारेका छन् ।

साथै उनले आफूहरुलाई समर्थन गर्ने प्रति आभार पनि ब्यm गरेका छन् ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...