YouTube Link

१९९८मा इन्टर मिलानका स्टार खेलाडी जामोरानोको जर्सी नम्बर १+८

Facebook Link

एजेन्सी: सन् १९९८ मा इन्टर मिलानमा रोबर्टाे बाजियो साइन गरे पछि जामोरानोको जर्सी नम्बर १+८ लगाए ।

बाजियोले कल्बमा १० नम्बरको जर्सी पाए ।

१० नम्बरको जर्सी सो समय रोनाल्डोको थियो ।

रोनाल्डोले ९ नम्बरको जर्सी पाए जुन त्यो भन्दा अगाडी इभान जामोरानोको जर्सी नम्बर थियो ।

स्टार खेलाडीहरु आफ्नो जर्सी नम्बरमालाई पनि निकै गम्भीरता पूर्वक लिने गर्छन् ।

खेलाडीले लगाएको जर्सी नम्बरले पनि खेलाडीहरुको पहिचान दिने गरेको छ ।

खेलाडीहरु बिच जर्सी नम्बरको बारे विवाद हुने कुरा नौलो हैन ।

एकताक इन्टरमिलनका लेजेन्ड इभान जामोरानोले आफ्नो मन पर्ने नम्बर ९को जर्सी गुमाउनु प¥यो ।

पछि उनले निकै अनौठो समाधन निकाले १८ नम्बरको जर्सीमा बिचमा प्लस चिन्ह राखे ।

उनलाई नम्बर ९ को जर्सी मन पर्ने थियो ।

तर उनले सो जर्सी रोनाल्डोसँग गुमाए पछि उनले १८ नम्बरको जर्सी लगाए ।

जसमा उनले १ र ८ को बिचमा प्लस चिन्ह राख्ने गर्थे ।

 

यसले आफु एक वास्तविक नम्बर ९ खेलाडी हो भनेर दर्साउनु उनको विश्रास थियो ।

जामोरानोको खेल भने इन्टरमा निकै राम्रो थियो ।

उनी एक क्लब लेजेण्ड हुन् ।

क्लबको लागि १५० खेलमा उनले ४१ गोल गरेका छन् ।

उनको जर्सीको हाल अझै पनि चर्चा हुने गरेको छ  ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%9a%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%bf%e0%a4%af%e0%a4%a8%e0%a5%8d%e0%a4%b8-%e0%a4%b2%e0%a4%bf%e0%a4%97%e0%a4%83-%e0%a4%aa%e0%a5%80%e0%a4%8f%e0%a4%b8%e0%a4%9c%e0%a5%80/

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...