Texas College
YouTube Link

आइपीएलमा दिल्ली क्यापिटल्स क्वालिफायर, हैदराबाद प्रतियोगिताबाट बाहिरियो

Facebook Link

एजेन्सी: दिल्ली क्यापिटल्स ईन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल) को क्वालिफायरमा छनोट भएको छ । इलिमिनेटर खेलमा सनराइजर्स हैदराबादलाई २ विकेटले पराजित गर्दै दिल्लीले क्वालिफायरमा चेन्नेई सुपर किंग्ससंगको भिडन्त पक्का गरेको हो ।

१६३ रनको मध्यम लक्ष्य दिल्लीले अन्तिम ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । ओपनर पृथ्वी शाले ५६ रनको अर्धशतकिय इनिङ्स खेले । ऋषभ पन्त अर्धशतक बनाउन १ रनले चुके । शिखर धवन १७ रनमा आउट भएको खेलमा श्रेयश लेयर ८ रनमा पोविलियन फर्किए ।

हैदराबादका खलील अहेमद र रसिद खानले समान २-२ विकेट लिए । दिल्लीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित ओभरमा ८ विकेट गुमाएर १६२ रन बनाएको थियो ।

मार्टिन गुप्टिलले बनाएको ३६ रन टोलीको सर्वाधिक स्कोर रह्यो । मनिष पाण्डेले ३० र कप्तान केन विलियम्सले २८ रन बनाए । विजय शंकरको नाममा २५ रन रह्यो । दिल्लीका इशान्त शर्माको नाममा सर्वाधिक २ विकेट रह्यो ।

विजेता दिल्लीले फाईनल प्रवेशका लागि चेन्नेई सुपर किंग्ससंग प्रतिस्पर्धा गर्नेछ । पराजित हैदराबाद प्रतियोगिताबाट बाहिरिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

वि.सं.२०८२ चैत २४ मंगलवार ०९:४३

काठमाडौं: नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईले क्याम्बोडियन...

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

वि.सं.२०८२ चैत ११ बुधवार ११:०२

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान स्टार स्ट्राइकर सावित्रा भण्डारी...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

वि.सं.२०८२ फागुन २० बुधवार १४:३०

काठमाडौं: आईसीसी टी-२० विश्वकप अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा आज दक्षिण...

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

वि.सं.२०८२ फागुन ११ सोमवार १६:१४

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)...