ला लिगामा रियल सोसिडाडसँग रियल मड्रिड बराबरीमा रोकियो
वि.सं.२०७७ फागुन १८ मंगलवार ०७:३४
2.1K
shares
एजेन्सी: ला लिगाको उपाधि दाबेदार रियल मड्रिड रियल मड्रिड रियल सोसिडाडसँग १–१ गोलको बराबरीमा बराबरीमा रोकिएको छ ।
घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा गएराति भएको खेलमा सोसिडाडका क्रिस्टियन पोर्टुले गोल गर्दै अग्रता दिलाएको खेलमा रियलका भिनिसियसले बराबरी गोल फर्काएका थिए ।
बराबरीपछि रियलले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको पनि समान ५३ अंक छ ।
वि.सं.२०७७ फागुन १८ मंगलवार ०७:३४




















