YouTube Link

प्रिमियर लिगमा आजराति लिभरपुलले सेफिल्डसँग खेल्दै

Facebook Link

एजेन्सी: प्रिमियर लिगमा आजराति साविक विजेता लिभरपुलले सेफिल्ड युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ ।

यो सिजन निकै खराव लयमा देखिएको लिभरपुल छैटौं स्थानमा रहेको छ ।

आजको खेलमा लिभरपुललाई खेलाडीको चोटको चिन्ता रहेको छ ।

उसका कप्तान जोर्डन हेन्डरसन ग्रोइनको चोटका कारण आजको खेल खेल्नेछैनन् ।

उनी आठ साता मैदान बाहिर हुनेछन ।

यता सेफिल्ड युनाइटेडका जेडेन बोग्ले र क्रिस बासम चोटका कारण आजको खेल गुमाउने छन ।

यता लिभरपुलका मुख्य गोलकिपर एलिसोन खेल्ने नखेल्ने पनि एकिन भएको छैन ।

अघिल्लो सिजनको तुलनामा लिभरपुल यो सिजनमा निकै खराव फर्ममा रहेको छ ।

सेफिल्ड विरुद्ध लिभरपुलले पछिल्ला तीन खेलमा लगातार जित निकाल्न सफल भएको छ ।

सेफिल्डले लिभरपुललार्ई प्रिमियर लिगमा अन्तिम पटक सन् १९९४ को अप्रिलमा हराएको थियो ।

त्यसपछि उसले जित निकाल्न सकेको छैन ।

लिगको पुछारमा रहेको सेफिल्डले खेलेका २५ खेलमा २० खेल हारेर नराम्रो इतिहास बनाएको छ ।

हारेका खेलहरुमा १४ खेलमा उसले एक शुन्यको झिनो अन्तरले हारेको छ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%ac%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%b8%e0%a4%bf%e0%a4%b2%e0%a5%8b%e0%a4%a8%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%89%e0%a4%aa%e0%a4%be%e0%a4%a7%e0%a4%bf-%e0%a4%b9%e0%a5%8b%e0%a4%a1%e0%a4%95%e0%a5%8b/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...