Rajshow Bivag

लिग लिडर म्यानचेस्टर सिटीद्वारा लिभरपुल पराजित

Departmant of helth services

एजेन्सीः इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर म्यानचेस्टर सिटीले लिभरपुललाई ४-१ गोल अन्तरले पराजित गरेको छ ।

गएराति भएको खेलमा सिटीलाई जित दिलाउन इल्के गुण्डोगानले दुई गोल गरे । रहिम स्ट्रर्लिङ र फिल फोडेनले एक एक गोल गरे ।

लिभरपुलका मोहमद सलाहले एक गोल फर्काए ।

एनफिल्डमा खेलको ३७औं मिनेटमा सिटीले पेनाल्टीको अवसर प्राप्त गर्यो ।

फाबिन्होले सिटीका स्ट्रर्लिङलाई फउल गरेपछि पाएको पेनाल्टीमा गुण्डोगानले गोल गर्न सकेनन् ।

गुण्डोगानको पेनाल्टी प्रहार बाहिरिदा सिटीले पहिलो हाफमा गोलरहित बराबरी खेलको थियो ।

खेलको ४९ औं मिनेटमा गुण्डोगानले गोल गर्दै सिटीलाई १-० को अग्रता दिलाए ।

खेलको ६३ औं मिनेटमा लिभरपुलले बराबरी गोल फर्कायो ।

रुबेन डियासले पेनाल्टी बक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा सलाहले सहजै गोल गरे ।

खेलको ७३औं मिनेटमा गुण्डोगानले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २-१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ८३औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई ४-१ को सहज जित दिलाए ।

जितसंगै सिटीले २२ खेलमा ५० अंक जोडेको छ । सिटीले उपाधि होड समेत बलियो बनाएको छ ।

लिभरपुलले भने २३ खेलमा ४० अंक जोडेको छ । चौंथो स्थानको लिभरपुल सिटी भन्दा १० अंकले पछि रहेको छ ।

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२६

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...