YouTube Link

युभेन्ट्स कोपा इटालियाको सेमिफाइनलमा प्रवेश

Facebook Link

एजेन्सीः इटालियन सिरी ‘ए’ च्याम्पियन युभेन्ट्स कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा युभेन्ट्सले स्पाललाई ४–० ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।

घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सलाई जित दिलाउन आल्भारो मोराटा, फोर्बाटा, डिजान कुलुसेभास्की र फेडेरिको चेइसाले एकरएक गोल गरे ।

खेलको १६औँ मिनेटमा मोराटाले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

३३औँ मिनेटमा फोर्बाटाले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे ।

७८औँ मिनेटमा डेजानले गोल गर्दै टिमलाई ३–० को अग्रता दिलाए ।

खेलको इन्ज्युरी समयमा फेडेरिकोले गोल गर्दै टिमलाई ४–० को जित दिलाए ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%93%e0%a4%b2%e0%a5%8d%e0%a4%a1%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%ab%e0%a5%8b%e0%a4%b0%e0%a5%8d%e0%a4%a1%e0%a4%ae%e0%a5%88-%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a4%9a%e0%a5%87/

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...