Rajshow Bivag

ब्रेन्फोर्डलाई हराउँदै टोटेनहम कारावाओ कपको फाइनलमा

Departmant of helth services

एजेन्सीः टोटेनहम कारावाओ कप फुटबलको फाइनलमा प्रवेश गरको छ ।

गएराति भएको खेलमा टोटेनहमले ब्रेन्फोर्डलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा टोटनहमलाई जित दिलाउन मोउसा सिसोको र सनले एक–एक गोल गरे ।

खेलको १२औं मिनेटमा सिसोकोले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

पहिलो हाफमा एक गोल गरेको टोटेनहमले दोस्रो हाफमा थप एक गोल गर्न सफल भएको थियो ।

खेलको ७० औं मिनेटमा सनले गोल गर्दै टिमलाई फाइनलमा पुर्याउन सफल भए ।

खेलको ८४ औं मिनेटमा ब्रेन्फोर्ड १० खेलाडीमा सिमित भएको थियो ।

डिसिल्भा रातो कार्ड खाँदै बाहिर गएका थिए ।

टोटेनहमले अब उपाधिका लागि म्याचेष्टर सिटी र युनाइटेडबीचको विजेतासँग खेल्नेछ ।

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:२७

  काठमाडौं: नेपाली मूलका भारतीय फुटबल खेलाडी सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

भिषा नआएपछि बेलायत उड्न पाएनन् नेपाली राष्ट्रिय फुटबल टोली

भिषा नआएपछि बेलायत उड्न पाएनन् नेपाली राष्ट्रिय फुटबल टोली

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०९:४६

  काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीले भिसा नभएका कारण बेलायत...

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

वि.सं.२०८१ वैशाख १५ शनिवार १२:०५

  काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पोखराका फोटपत्रकार टोली बंगलादेशको पाहुना...