YouTube Link

प्रशिक्षक टुचेल पिएसजीको व्यवहारले आक्रोसित

Facebook Link

एजेन्सीः जर्मन प्रशिक्षक थोमल टुचेल फ्रान्सेली क्लब पिएसजीको आफ्नो बर्खास्तीमा देखाएको व्यवहारलाई लिएर रुष्ट भएका छन् । क्लबले आधिकारिक रुपमा टुचेललाई पदमुक्त गरेको जनाकारी नदिए पनि पिएसजीको निर्देशक लिओनार्डाेले भने केहि सिमित मिडियामा यसको पुष्टि गरिसकेका छन् ।

 

टुचेलले निर्देशक लिओनार्डाेसँग बैठकपछि आफु पदमुक्त भएको जनाकारी पाएका थिए । तर उनी र क्लबबीच अफैपनि छाड्ने विषयमा सहमति हुन बाँकी छ । क्लबले उनको सम्झौता अझै बाँकी रहेकाले क्षतिपूर्ति दिनुपर्ने हुन्छ । त्यसबारे निर्णय नहुदै उनको बर्खास्तीबारे निर्णय बाहिर अगएपछि टुचेल रुष्ट भएका हुन ।

 

बुधबार टुचेल र लिओनार्डाेबीच भएको बैठकमा जर्मन प्रशिक्षकले आफु पदमुक्त भएको जनाकारी पाएका थिए । केहि समय अघिदेखि नै टुचेलको बोर्डसँग राम्रो सम्बन्ध रहेको थिएन । तर पछिल्लो समय लिगमा अपेक्षित नतिजा ल्याउन नसकेपछि क्लबले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

 

च्याम्पियन लिगमा समुह विजेताको रुपमा आन्ति १६ मा प्रवेश गरेपनि लिगमा भने पिएसजी संर्घष गरिरहेको छ । गत साता लियोनसँग पराजित भएको पिएसजी लिलेसँग बराबरीमा रोकिएको थियो । शीर्षस्थानमा पकड गुमाएको साविक विजेता टोली दुवै टोलीभन्दा १ अंक पछाडी छ ।

 

स्रोताका अनुसार क्बलले टुचेललाई ७ मिलियन युरो तिर्नु पर्नेछ । क्बलका लागि २ लिग उपाधि र एक फ्रेन्च कप जिताएका टुचेलले क्लब इतिहासमा नै पहिलो पटक च्याम्पियन्स लिग फाइनल पु¥याएका थिए । उनको स्थानमा मौरिसियो पोचेटिनो आउने लगभग तय रहेको छ । क्लबले टुचेलको कागजी प्रक्रिया सकिएपछि मोचेटिनोको सम्झौता सार्वजनिक गर्नेछ ।

 

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a4%9a%e0%a5%87%e0%a4%b8%e0%a5%8d%e0%a4%9f%e0%a4%b0-%e0%a4%af%e0%a5%81%e0%a4%a8%e0%a4%be%e0%a4%87%e0%a4%9f%e0%a5%87%e0%a4%a1%e0%a4%b2%e0%a5%87-%e0%a4%85/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...