YouTube Link

भलिबलका प्रशिक्षक सुदेश रिमालको निधन

Facebook Link

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् राखेप अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक भलिबलका प्रशिक्षक सुदेश रिमालको निधन भएको छ । टाउकोमा समस्या आएपछि बुधबार न्युरो हस्पिटलमा भर्ना भएका रिमालको शुक्रबार निधन भएको हो । उनलाई ब्रेन ह्यामरेज भएको थियो ।

 

तालिम तथा प्रशिक्षण विभागका डेपुटी डाइरेक्टर दीपक राज शाहीका अनुसार हिँड्ने क्रममा खुट्टामा समस्या देखिएपछि उनको पाटन अस्पतालमा एमआरआई गरिएको र त्यहाँबाट न्युरो जान सुझाव दिएपछि रिमाल न्युरो अस्पताल लगिएको थियो ।

 

उनलाई तत्कालै भेन्टिलेटरमा राखेर उपचार गरिएको त्यसपछि पनि होसमा नआई रिमालको निधन भएको शाहीले जानकारी दिए ।
भलिबलको पूर्व मुख्य प्रशिक्षक समेत रहेका रिमाल १३औं दक्षिण एसियाली खेलकुदमा नेपालको बिच भलिबलका प्रशिक्षक थिए ।

 

राखेपले रिमालको निधनमा शनिबार बिहान ११ बजे त्रिपुरेश्वरमा श्रद्धाञ्जली कार्यक्रम गर्ने जनाएको छ । रिमालका छोरा अष्ट्रेलियाबाट आजै बेलुका नेपाल आइपुगेका छन् ।

 

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%E0%A4%85%E0%A4%AC-%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A5%8B%E0%A4%A8%E0%A4%BE%E0%A4%B2%E0%A5%87-%E0%A4%86%E0%A4%97%E0%A4%BE%E0%A4%AE%E0%A5%80-%E0%A4%A6%E0%A4%BF%E0%A4%A8%E0%A4%AE%E0%A4%BE-%E0%A4%AB/

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...