YouTube Link

ईङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी शिर्ष स्थानमा

Khanepani Dhal
Facebook Link

काठमाडौं: ईङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी शिर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा बर्नलीसँग २-२ गोलको बराबरी खेल्दै चेल्सीले अंक बाँडेको हो । चौथो स्थानको चेल्सीले ३५ खेलबाट ६७ अंक जोड्यो । समान अंक भएपनि गोल अन्तरका आधारमा टोटेनहम तेस्रो स्थानमा रह्यो ।

आर्सनल ६६ अंक सहित पाँचौ स्थानमा छ । शीर्ष चारभित्र रहँदै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने चार टोलीबीच चर्को प्रतिस्पर्धा देखिएको छ । घरेलु मैदानमा चेल्सी आठौं मिनेटमा पछाडी पर्यो । जेफ हेन्डरिकले गोल गर्दै बर्नलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ईडेन हजार्डको पासलाई सदुपयोग गर्दै एनगोलो कान्टेले १२ औ मिनेटमा चेल्सीका लागि बराबरी गोल फर्काए । त्यसको ६ मिनेट पछाडी चेल्सीकै गोन्जालो हिग्विनले घरेलु टोलीलाई अग्रता दिलाउन काम गरे । तर २४ औ मिनेटमा एश्ले बान्र्सले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । बराबरीको नतिजाले बर्नली लगभग रेलिगेशनबाट जोगिएको छ । बर्नली ४० अंक सहित तालिकाको १५ औ स्थानमा छ । १८ औ स्थानको कार्डिफ सिटी भन्दा बर्नली ९ अंकले अगाडी छ ।।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
डेब्यू खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित

डेब्यू खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित

वि.सं.२०८१ माघ ५ शनिवार १५:१०

काठमाडौं: आइसीसी यू-१९ महिला टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले डेब्यू...

नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ स्मृति मिडियाकप फुटसल प्रतियोगिता आज

नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ स्मृति मिडियाकप फुटसल प्रतियोगिता आज

वि.सं.२०८१ पुस १० बुधवार ०७:३५

काठमाडौं: नेवाः पत्रकार दबुको आयोजनामा नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष...

अग्रता जोगाउन नसक्दा नेपाल भुटानसँग बराबरीमा रोकियो

अग्रता जोगाउन नसक्दा नेपाल भुटानसँग बराबरीमा रोकियो

वि.सं.२०८१ पुस ७ आइतवार १६:२३

काठमाडौं: नेपालको महिला यू-१९ राष्ट्रिय टोली र भुटानको महिला यू-१९...

जनकपुर बोल्ट्सले उचाल्यो पहिलो संस्करणको एनपिएलको उपाधि

जनकपुर बोल्ट्सले उचाल्यो पहिलो संस्करणको एनपिएलको उपाधि

वि.सं.२०८१ पुस ६ शनिवार १६:०२

काठमाडौं: पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को...

सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले ब्याटिङ गर्दै

सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले ब्याटिङ गर्दै

वि.सं.२०८१ पुस ६ शनिवार १२:१४

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलमा जनकपुर बोल्ट्सविरुद्ध...

उपाधिका लागि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै

उपाधिका लागि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै

वि.सं.२०८१ पुस ६ शनिवार १२:००

काठमाडौं: सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज उपाधिका...