YouTube Link

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले जित्यो फ्रेन्च लिग वानको उपाधि

Facebook Link

काठमाडौं: फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले फ्रेन्च लिग वानको उपाधि जितेको छ । गएराति भएको खेलमा मोनाकोलाई ३–१ गोल अन्तरले पराजित गर्दै पीएसजीले लिग उपाधि पक्का गरेको हो । दोस्रो स्थानको लिली समेत बराबरीमा रोकिएपछि पीएसजीको उपाधि निश्चित भएको हो ।

लामो समय चोटले मैदान बाहिर रहेका नेयमार मैदान फर्किएको खेलमा केलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए । १५ औ मिनेटमा पहिलो गोल गरेका उनले ३८ औ मिनेटमा दोस्रो र ५५ औ मिनेटमा ह्याट्रिक पुरा गरेका थिए । मोनाकोका गोलोभिनले ८० औ मिनेटमा एक गोल फर्काएका थिए । एम्बाप्पे एकै सिजनमा ३० गोल गर्ने लिग वानको सबैभन्दा कान्छा खेलाडी भएका छन् । पीएसजीले पछिल्लो ७ सिजनमा छैटौ पटक लिग उपाधि उचालेको हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...