Rajshow Bivag

महिला टि-२० आईसीसी विश्वकप एक वर्ष पछि सर्यो, २०२३ मा हुने

Departmant of helth services

एजेन्सीः महिलाको टि-२० विश्वकप क्रिकेट एक वर्ष पछि सरेको छ ।

सन् २०२२ का लागि तय भएको आईसीसी महिला टि-२० विश्वकप अब सन् २०२३ मा हुने भएको हो ।

आईसीसीले बिहिबार विज्ञप्ति जारी गर्दै महिला टि-२० विश्वकप एक वर्षका लागि सारिएको जनाएको हो ।

यसअघि यो प्रतियोगिता २०२२ को नोभेम्बरमा दक्षिण अफ्रिकामा हुने तालिका रहेको थियो ।

आईसीसीको बिहिबार बसेको बैठकले विश्वकपलाई तीन महिना अघि सार्ने निर्णय समेत गरेको छ ।

अब महिलाहरुको टि-२० विश्वकप २०२३ को फेब्रुअरी ९ देखि २६ सम्म आयोजना हुनेछ ।

आईसीसीले २०२२ को जुलाईमा हुने कमनवेल्थ गेम्सका कारण टि २० विश्वकपलाई २०२३ सम्म सारेको हो ।

२०२२ मा हुने कमनवेल्थ गेम्समा महिला क्रिकेटलाई समेत समावेश गरिएको छ ।

२०२३ मा टि-२० विश्वकप बाहेक महिलाहरुको कुनै पनि ठूलो प्रतियोगिता छैन ।

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

वि.सं.२०८१ जेठ ५ शनिवार ११:१५

  काठमाडौं: लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६...

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

वि.सं.२०८१ जेठ ५ शनिवार १०:४३

  काठमाडौं: सरकारले चार एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ...

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ५ शनिवार ०७:०७

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...