YouTube Link

लुकाकु चम्किदा बेल्जियमको सहज जित

Facebook Link

काठमाडौं –रोमेरू लुकाकुको दुई गोलको सहयोगले युइएफए नेसन्स लिगको समुह चरणको अन्तिम खेलमा डेनमार्कमाथि सहज जित हात पारेको छ ।
किङ पावर डिन ड्रिफ स्टेडियम हर्भेलिमा बुधवार राति भएको खेलमा घरेलु टोली बेल्जियमले डेनमार्कलाई ४–२ ले हराएको हो । बेल्जियमको जितमा लुकाकुले दुई गोल गर्दा युरी टिलेमान्स र केभिन डि ब्रुयनले समान एक÷एक गोल गरे । डेनमार्कका जोनस वाइन्डले एक गोल गर्दा एक गोल उपहार पाएको थियो ।
खेलको तेस्रो मिनेटमा नै युरी टिलेमान्सको गोलमा बेल्जियमले खेलमा अग्रता लिएको थियो । १७औं मिनेटमा मार्टिन ब्रेथवेटको पासमा जोनु वाइडले गोल गर्दै खेललाई बाबरीमा ल्याए । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिदा दोस्र्रो हाफमा बेल्जियमले तीन गोल गर्न सफल हुदा डेनमार्कले एक गोल फर्कायो ।
५६औं मिनेटमा केभिन डि ब्रुयनको पासमा रोमरू लुकाकुले गोल गर्दै बेल्जियमलाई २–१ को अग्रता दिलाए । ६९औं मिनेटमा थोर्गन हाजार्डको पासमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई सहज जित तर्फ अघि बढाए । ८६औं मिनेटमा नासिर चाड्लीले आत्मघाती गोल गरेपछि खेल ३–२ को अवस्थामा पुगेको थियो । त्यसको एक मिनेटपछि केभिन डि ब्रुयनले गोल गर्दै बेल्जियमलाई ४–२ को जित दिलाए ।
यो जितसँगै लिग ए २ मा बेल्जियमको ६ खेलबाट १५ अंक पुगेको छ । पराजित डेनमार्क १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । इंग्ल्यान्डले पनि १० अंक जोडेर तेस्रो स्थानमा छनोट सकाउदा आइसल्यान्ड अंक विहिन हुदै रेलिगेसनमा परेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...