YouTube Link

ईण्डियन्स प्रिमियर लिगमा मुम्बई ईण्डियन्सको पहिलो जित

Facebook Link

एजेन्सी: ईण्डियन प्रिमियर लिग आईपीएलमा मुम्बई ईण्डियन्सले आफ्नो दोश्रो खेलमा पहिलो जित दर्ता गरेको छ ।

गएराति भएको खेलमा मुम्बई ईण्डियनसले कोलकाता नाईट राईडर्सलाई ४९ रनले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको मुम्बईले कोलकातालाई १ सय ९६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याएको कोलकाताले ९ विकेट गुमाएर जम्मा १ सय ४६ रन मात्र बनाउन सक्यो ।

८० रन बनाएका मुम्बईका कप्तान रोहित शर्मा खेलको म्यान अफ दि म्याच घोषित भए । रोहितले आईपीएलमा आफ्नो ३७औं अर्धशतक बनाए भने २००औं छक्का प्रहार गर्ने दोश्रो भारतीय खेलाडी समेत बनेका छन् ।

कोलकातालाई सस्तैमा समेट्ने क्रममा मुम्बईका जसप्रित बुमराह, ट्रेन्ट बोल्ट र जेम्सु पेटिन्सनले समान २–२ विकेट लिए ।

लक्ष्य पछ्याएको कोलकाताका ब्याट्सम्यानलाई मुम्बईका बलरहरुले शुरु देखि नै खुलेर खेल्ने मौका दिएका थिएनन् । कोलकाताले पावर प्लेमा २ विकेट गुमाएर जम्मा ३३ रन जोडेको थियो ।

कप्रुतान दिनेश कार्तिक र नितिश राणाले कोलकाताको ईनिङ्ग समहाल्ने प्रयास गरेका थिए । कार्तिकले ३० तथा नितिशले २४ रन बनाएका थिए । यस्तै प्याट कमिन्सले ३० रन बनाए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...