YouTube Link

हाभर्ट्जको ह्याट्रिकसँगै चेल्सीको बान्सलीमाथि फराकिलो जित

Facebook Link

एजेन्सीः चेल्सीले कारबाओ कपमा बान्सलीलाई ६–० को फराकिलो गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा स्थान बनाएको छ ।

यसै सिजन चेल्सी प्रवेश गरेका हभार्टजले ह्याट्रिक गरे भने ट्याम्मी अब्राहम, रोस बार्कली र ओलिभर जिरुडले एक एक गोलको योगदान दिए ।

खेलको शुरुवातदेखि नै हाबि देखिएको चेल्सीले खेलको १९औं मिनेटमा ट्याम्मीको गोलबाट पहिलो अग्रता बनाएको थियो । यसपछि २८औं मिनटमा हभार्टजले आफ्नो डेब्यु गोल गर्दै चेल्सीलाई दोश्रो अग्रता दिलाए ।

दोश्रो हाफको खेलमा चेल्सीले बान्सलीमाथि थप चार गोल गर्यो । ४९औं मिनेटमा बार्कलीले गोल गर्दै चेलसीलाई ३–० को अवस्थामा पुर्याए । ५५औं मिनेटमा पुन हाभर्टजले व्यक्तिगत दोस्रो गोल गरे र चेल्सीलाई ४–० गोलको अग्रता दिलाए ।

यसको १० मिनटपछि हभार्टजले नै गोल गर्दै चेल्सीका लागि आफ्नो पहिलो ह्याट्रिक गोल पुरा गरे । यस्तै ८३औं मिनटमा जिरुडले चेल्सीका लागि गोल गर्दे चेल्सीलाई ६–० को जित दिलाए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...