YouTube Link

राजस्थानद्वारा चेन्नाई सुपर किंग्स १६ रनले पराजित

Facebook Link

एजेन्सी: आईपीएल क्रिकेटमा राजस्थानले चेन्नाई सुपर किंग्सलाई पराजित १६ रनले गर्दै विजयी सुरुवात गरेको हो ।

सारजाहमा क्रिकेट मैदानमा राजस्थानले दिएको २१७ रनको फराकिलो लक्ष्य पछ्याएको चेन्नईले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाउँदा २ सय रनमा समेटियो ।

चेन्नईका फाफ डु प्लेसिसीले ७२ रन बनाए पनि हार टार्न सकेनन् । चेन्नाईका सेन वाटसनले ३३ रना बनाउँदा केदार जादबले २२ रन र मुरली विजयले २१ रनमा बनाए ।

यसअघि टस टस हारेर पहिले ब्यटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै २१६ रन बनाएको थियो ।

राजस्थानका कप्तान स्टिभ स्मिथ र सन्जु सामसनलने उत्कृष्ट अर्धशतकीय पारी खेले । स्मिथ र सामसनले १२१ रनको साझेदारी गरे ।

सामसनले सर्वाधिक ७४ रन जोडे । उनले मात्र ३२ बलको सामना गर्दै एक चौका र ९ छक्काको मद्दतमा ७४ रनको अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै स्मिथले ६९ रनको योगदान दिए ।

चेन्नाईका लागि टम कुरानका भाई साम कुरानले तीन विकेट लिए । त्यस्तै दीपक चाहर, लुङ्गी एनगिडी र पियुस चावलाले समान एक एक विकेट लिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...