YouTube Link

नाओमी ओसाका र सेल्बी रोजर्स युएस ओपनको क्वार्टरफाईनलमा प्रवेश

Facebook Link

एजेन्सी: अमेरिकाको न्युयोर्कमा जारी युएस ओपनको तेस्रो चरण अन्तर्गत आज बिहान सम्पन्न खेलमा जापानी नाओमी ओसाका क्वार्टरफाईनलमा प्रवेश गरेकी छिन् ।

एस्टोनीयाकी एनेट कोन्टाविटलाई ६–३ र ६–४ को सोझो सेटमा पाखा लगाउँदै ओसाका प्रतियोगिताको क्वार्टरफाईनलमा प्रवेश गरेकी हुन् ।

ओसाका पछिल्लो तीन सीजनमा दोश्रो पटक क्वार्टरफाईनलमा पुग्न सफल भएकी हुन् ।

यस्तै अर्को खेलमा अमेरीकाकी सेल्बी रोजर्सले कजाकिस्तानकी पेट्री भिटोभालाई हराउँदै क्वार्टरफाईनलमा प्रवेश गरेकी छिन् ।

शेल्बी रोजर्सले पेट्री भिटोभालाई ७–६, ३–६ र ७–६ को सेटमा हराउँदै अन्तिम ८ मा स्थान पक्का गरेकी हुन् ।

अब वक्वार्टरफाईनलमा सेल्बीले नाओमी ओसाकाको सामना गर्ने छिन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...