YouTube Link

नोभाक जोकोभिक युएस ओपनबाट निकालिए

Facebook Link

एजेन्सीः विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोविक युएस ओपनबाट अयोग्य बन्दै प्रतियोगिताबाट बाहिरिएका छन् ।

प्रि-क्वार्टरफाईनल खेलको दौरानमा अनुशासनहिन कार्य गरेको भन्दै आयोजकले उनलाई अयोग्य ठहर गरेका हुन् ।

गएराति भएको प्रि-क्वार्टरफाईनल खेलको पहिलो सेटमा पछि पर्ने अवस्था आएपछि जोकोभिकले रिसमा बल हुत्याउँदा खेलकी लाईन्स् म्यानको घाँटीमा लाग्न पुगेको थियो ।

यस लगतै रेफ्रिले जोकोभिकको कार्यलाई खेलको नियम उल्लंघन गरेको भन्दै अयोग्य ठहर गरेका थिए ।

सर्बियाका जोकोविक प्रि-क्वार्टरफाइनलमा स्पेनका पाब्लो कारोनोसँग पहिलो सेट चलिरहँदा ५–६ ले पछि परिरहेका थिए ।

जोकोभिक सर्बियाका तेस्रो खेलाडी हुन् जुन ग्राण्ड स्ल्याम इतिहासमा अयोग्य ठहरिने जोकोभिक सर्बियाका तेश्रो खेलाडी भएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...