YouTube Link

नेपाल ह्याण्डबल संघलाई एसियाली ह्याण्डबल महासंघको सात लाख बढी अनुदान

Facebook Link

काठमाडौं: ह्याण्डबल खेलाडी, प्रशिक्षक लगायतका लागि एसियाली ह्याण्डबल महासंघले नेपाल ह्याण्डबल संघलाई ७ लाख बढी अनुदान दिएको छ ।

महासंघले ह्याण्डबल संघलाई ६ हजार स्विस फ्रांक अर्थात ७ लाख ७० हजार भन्दा बढी रकम सहयोग पठाएको हो ।

माहासंघले ६ हजार स्विस फ्रांक अर्थात ७ लाख ७० हजार रुपैयाँ हाराहारीको रकम कोरोना राहात स्वरुप पठाएको ह्याण्डबल संघले जानकारी दिएको छ ।

राहत स्वरुप प्राप्त रकमले ह्याण्डबलमा आवद्ध खेलाडी, पूर्व खेलाडी, प्रशिक्षक, रेफ्री लगायतको कोरोना बिमा हुने संघका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए ।

अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघबाट आएको सहयोग राहत वितरण लगायतका काममा लगाईने छ र कोरोनाको पछिल्लो परिस्थितिलाई मध्यनजर गरेर सबैभन्दा पहिले सम्बन्धित सबैको कोरोना बिमा हुने गुरुङले जानकारी दिए ।

राहतको रकम प्राप्त हुनु अघिनै संघले २०० बढी खेलाडी लगायतको कोरोना बिमाको तयारी गरिसकेको छ ।

अहिलेसम्म नेपालको प्रतिनिधित्व गर्दै कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलेका सिनियर तथा जुनियर खेलाडीको बिमा गर्ने तयारी भएको उनले जानकारी दिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...