पेट्रोलियम पदार्थमा मूल्यवृद्धिप्रति युवा कम्युनिष्ट लिगको ध्यानाकर्षण
वि.सं.२०७७ भदौ १७ बुधवार १६:३८
2.3K
shares
काठमाडौं: सरकारले पेट्रोलियम पदार्थमा हालै गरिएको मूल्यवृद्धिप्रति युवा कम्युनिष्ट लिग YCL को गम्भीर ध्यानाकर्षण गराउँदै विज्ञप्ती निकालेको छ ।
यस मानवीय संकटको घडीमा नागरिकलाई सहुलियत र सहायता दिनुपर्नेमा सरकार गुपचुप बसेर आम नागरिकको जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने गरि संकटमाथि संकट थोपर्ने कार्य गरेकोमा तत्काल सच्याएर नागरिकका समस्याप्रति गम्भीर बन्न सरकारलाई कार्यवाहक अध्यक्ष प्रकाश दुमी राईको हस्ताक्षर विज्ञप्ती मार्फत आग्रह गरेको छ ।
{जारी विज्ञप्ती}

वि.सं.२०७७ भदौ १७ बुधवार १६:३८



















