Texas College
YouTube Link

भ्रष्टाचारको प्रमाण पेश गर्न राखेप उपसमितिको सात दिने अल्टिमेटम

Facebook Link

काठमाडौं: ब्याडमिन्टनको सामग्री खरिदमा भएको भनिएको भ्रष्टाचारका प्रमाण पेश गर्न उपसमितिले सात दिनको समय दिएको छ ।

राष्ट्रिय खेलकुद परिषदबाट परिषद्का (राखेप) सदस्य गोविन्द प्रसाद भट्टराईको संयोजकत्वमा गठित ५ सदस्सीय ‘१३ औँ साग ब्याडमिन्टन खेल सामग्री खरिद वितरणमा अनियमितता तथा अनियमित रुख कटान सम्बन्धि छानबिन उपसमिति’ को पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।

सागमा ब्याडमिन्टन खेलाडीको जुत्ता खरिदका लागि मात्र २ लाख ७० हजार रुपैयाँ खर्च भएको देखिन्छ । जब कि सागका बेला नयाँ जुत्ता नपाएका खेलाडीहरुले किनिएको भनिएको जुत्ता अहिलेसम्म पनि पाएका छैनन् ।

परिषदबाट प्राप्त कार्यादेश बमोजिम बसेको उपसमितिको बैठकबाट छानबिन कार्यको टिओआर निर्माण, छानबिन कार्यलाई विभिन्न चरणहरुमा बाडेर अगाडि बढ्ने, सदस्यहरुलाई जिम्मेवारी बाँडफाड गर्ने निर्णय भएको उपसमितिले जनाएको छ ।

सरोकारवालाले उल्लेखित छानबिन सम्बन्धि कुनै गुनासो, सुझाव, निवेदन लगायत प्रमाण कागजात पेश गर्न सात दिन (यहि भदौ १२ गते सम्म) को समय प्रदान गर्ने निर्णय समेत भएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १७:०३

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र...

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

वि.सं.२०८३ वैशाख १५ मंगलवार १६:४७

काठमाडौं: सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस...

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

वि.सं.२०८३ वैशाख १४ सोमवार १५:२३

काठमाडौं: सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजीपी नारायणदत्त पौडेललाई नियुक्त...

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

वि.सं.२०८३ वैशाख १४ सोमवार १४:५५

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई पार्टी...

नेपाललाई चिनाउने भनेकै हाम्रो सुन्दर प्राकृतिक फोटोहरू हुन् : महानिर्देशक पराजुली

नेपाललाई चिनाउने भनेकै हाम्रो सुन्दर प्राकृतिक फोटोहरू हुन् : महानिर्देशक पराजुली

वि.सं.२०८३ वैशाख १३ आइतवार १७:१७

काठमाडौं: ९९औं राष्ट्रिय फोटोपत्रकारिता दिवसको अवसरमा सूचना तथा प्रसारण विभागका...

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १२:२९

तस्वीर : मुलुकबाहिरको औपचारिक कार्यक्रममा जान...