YouTube Link

अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली महिला राष्ट्रिय टिमका खेलाडीलाई पुरस्कृत गर्ने

World Cup 2026
Facebook Link

काठमाडौं: अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली महिला राष्ट्रिय टिमका खेलाडीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । विराटनगरमा सम्पन्न एन्फाको १८औं वार्षिक साधारण सभाले शुक्रबार सम्पन्न पाँचौं साफ महिला च्याम्पियनसिप फुटबलको उपबिजेता नेपाली टोलीका खेलाडीलार्इ जनही एक लाख रुपैयाँसहित पुरस्कृत गर्ने निर्णय गरेको हो ।

त्यसैगरी नेपाली महिला टोलीका खेलाडीलार्इ प्रदेश-१ सरकारले पनि जनही १ लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको एन्फाका केन्द्रीय सदस्य एवं प्रवक्ता किरण राईले बताए । त्यसैगरी विराटनगर महानगरपालिकाले पनि प्रत्यक खेलाडीलार्इ ५० हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...