YouTube Link

युरोकप छनोट अन्तर्गतको खेलमा ईटली र स्पेनको जित

Facebook Link

काठमाडौं: युरोकप छनोट अन्तर्गतको खेलमा ईटली र स्पेनले आ-आफ्नो खेलमा जित हासिल गरेका छन् । डासीया एरिनामा भएको युरोकपको खेलमा इटलीले फिनल्याण्डलाई २-० गोल अन्तरले हराएको हो ।

खेलको सातौ मिनटमा नै इटलीले अग्रता बनाएको थियो । उसका लागि बारेलाले गोल गर्दै खाता खोलेका थिए । पहिलो हाफमा १-० को अग्रता बनाएको इटलीले दोश्रो हाफमा पुन एक गोल थप्यो । खेलको ७४ औं मिनटमा किनले गोल गर्दै इटलीका लागि २-० को जित दर्ता गराए । यसैगरी अर्को खेलमा स्पेनले नर्वेलाई २-१ गोल अन्तरले पाखा लगायो । भ्यालेन्सियामा भएको खेलको १६औं मिनटमा स्पेनका लागि रोड्रिगोले गोल गर्दै अग्रता दिलाए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको स्पेन विरुद्ध ६५ औं मिनेटमा जे किङले गोल गर्दै नर्वेका लागि खेल बराबरीमा पुर्याए । यसको ६ मिनट नबित्दै फाउलका कारण पाएको पेनल्टीलाई सदुपयोग गर्दै सर्जियो रामोसले गोल गर्दै स्पेनको जित सुनिश्चित गरेका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...