YouTube Link

कोरोना संक्रमण विरुद्ध लड्न आर्थिक रकम जुटाउन फिफाले च्यारिटी म्याच खेलाउने

Facebook Link

एजेन्सीः विश्व फुटबल महासंघ (फिफा)ले कोरोना भाइरस (कोभिड–१९) को महामारीसँग लड्न च्यारिटी खेल खेलाउने भएको छ । कोरोनाको संक्रमण विरुद्ध लड्न आर्थिक रकम जुटाउनका लागि फिफाले च्यारिटी म्याचको तयारी गरेको विदेशी समाचार माध्यमहरुले जनाएका छन् ।

अध्यक्ष जियानी इन्फान्टिन्होले भने ‘कोरोनाको महामारी विरुद्ध फिफा पनि एकजुट हुन चाहान्छ, त्यसैले आर्थिक साहयताका लागि च्यारिटी म्याचको योजना छ ।’ फिफाले महामारीको समयमा जहाँजहाँबाट जेजस्तो सकिन्छ सोही अनुसार सहयोगगर्ने प्रतिवद्धता पनि ब्यक्त गरेको छ । च्यारिटी म्याचले फिफाको खेलकुद सञ्जाल अझै ब्यापक बनाउने विश्वास गरिएको छ ।

च्यारिटी खेल कहाँ र कहिले गराउने बारेमा भने पछिल्लो बैठकमा छलफल हुने उल्लेख गरिएको छ । फिफा फाउण्डेसनका कार्यकारी निर्देशक यूरी जोर्कफका अनुसार म्याच आयोजना स्थल, मिति, प्रतिस्प्रधीहरुको बारेमा उपयुक्त मौका पारेर घोषणा गरिनेछ । उनले भनेका छन् , ‘फिफा विचाराधीन छ, सबै स्वास्थ्य सम्बन्धि नियमको पालना गरेर कोरोनाको संक्रमण केही कम भएपछि फिफाले खेल आयोजना गर्नेछ ।’

च्यारिटी खेलबाट फिफाले कोरोनाको मारमा परेको फुटबललाई संगठित रहन पनि अपिल गर्नेछ भने, खेलबाट उठेको रकम कस्तो प्रकारमा खर्च गर्ने भन्नेबारेमा पनि पछि छलफल हुनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...