YouTube Link

लकडाउनको समयमा कुनै खेलकुद गतिविध नगर्न सरकारको निर्देशन

Facebook Link

काठमाडौं: सरकारले लकडाउनको मिति जेठ ५ गतेसम्मका लम्ब्याएको घोषणा गरेसँगै बुधबार बसेको मन्त्रिपरिषद बैठकले खेलकुदका कुनै पनि गतिविधरु सो समयसम्म गर्न नपाउने निर्णय गरेको छ । बैठकले नेपालभरि रहेको खेलकुद स्थलहरु समेत खोल्न नपाउने निर्णय गरेको छ ।

नेपालमा रहेका कुनै पनि रंगशाला, खेलकुद मैदान, जिमखाना, ईण्डोर रंगाशाला खोलेको पाईएमा कडा कारवाही गर्ने समेत उल्लेख गरेको छ । कोरोना भाईरसको महामारीले त्रासदी फैलाउन शुरु गरेपछि नेपालमा पहिलो पटक चैत्र ११ गते लकडाउनको घोषणा गरिएको थियो । नेपालको खेलकुदको नियामक निकाय राष्ट्रिय खेलकुद परिषदले चैत्र ११ गते देखि बैशाख १८ गतेसम्मका लागि कुनै पनि खेलकुद गतिविधि नगर्न नगराउन उर्दी जारी गरेको थियो ।

खेलकुदका गतिविधिहरु रोक्किदा विभिन्न खेलका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलका तालिकासँगै विभिन्न खेल संस्थाहरुको आन्तरिक कार्यक्रमको तालिकामा असर पर्दै आएको छ । नेपालमा खेलको गतिविधि र त्यसबाट हुने आर्थिक पाटोमा भने उल्लेखनिय असर नपर्ने भएपनि खेलाडीहरु तालिम र अवसरबाट भने बञ्चित हुन परेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...