YouTube Link

रियाल मड्रिडका खेलाडीको तलब कटौतीमा सहमत

Facebook Link

एजेन्सीः रियाल मड्रिडका खेलाडीहरुले कोरोना भाईरसका कारण क्लबलाई पर्न जाने आर्थिक संकट न्युनिकरण गर्न तलब कटौतीमा सहमत भएका छन् । रियालका खेलाडी तथा प्रशिक्षण विभागका कर्मचारीहरुले आफ्नो कुल तलबको अधिकतम २० प्रतिशत सम्म तलब कटौतिमा सहमति जनाएका छन् ।

क्लब र खेलाडी तथा प्रशिक्षकहरुबीच भएको समझौतापत्रमा एक वर्षको तलबमा १० देखि २० प्रतिशतासम्म कुल तलबको कटौती गर्ने उल्लेख छ । समझौतामा क्लबका अन्य कुनैपनि कर्मचारीको तलब रोक्किन हुँदैन र आर्थिक संकटका कारणले कुनैपनि क्लको गतिवधि रोक्किनु हँदैन भन्ने उल्लेख गरिएको छ ।

स्पेनको प्रतिष्ठित फुटबल लिग ला लिगा मे २८ अघि नै शुरु सक्ने अनुमान लगाईएको छ । ला लिगाका अध्यक्ष जेवियर टेबासले ला लिगा मे २८ भन्दा अघि सूचारु हुन सक्ने बताएका छन् । मार्च ११ मा ला लिगा क्लब एट्लेटिको मड्रिडले च्याम्पियन्स् लिगको दावेदार लिभरपुललाई प्रतियोगिताबाट बाहिर पठाएदेखि कुनै पनि ला लिगा क्लबले फुटबल खेलेको छैन ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...