YouTube Link

मेस्सीको उत्कृष्ट गोलसँगै च्याम्पियन्स लिग फुटबलमा

पिएसजीको मैदानमा भएको

Facebook Link

एजेन्सीः लियोनल मेस्सीको उत्कृष्ट गोलसँगै च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले म्यान्चेस्टर सिटीलाई २–० ले हराएको छ ।

पिएसजीको मैदानमा भएको खेलमा घरेलु टोलीका लागि लियोनल मेस्सी र इद्रिसा गुएले समान एक एक गोल गरे ।

खेलको ८औं मिनेटमा इद्रिसाको गोलबाट अग्रता लिएको पिएसजीलाई अग्रता दोब्बर बनाउन दोस्रो हाफको ७४औं मिनेट सम्म कुर्नु प¥यो ।

मेस्सी र एम्बपापेको निकै लोभलाग्दो तालमेलमा एम्बपापेको व्याक पासमा मेस्सीले नयाँ क्लबको लागि पहिलो गोल गर्न सफल भएका थिए ।

लियोनल मेस्सीको उत्कृष्ट गाेलसँगै पिएसजीकाे २–० जित पक्का भएकाे थियाे ।

एक जित एक बराबरीले पिएसजी दुई खेलबाट ४ अंक जोडेर समुहको शिर्ष स्थानमा रहेको छ ।

बार्सिलोनाबाट यसै सिजन पिएसजी आएको अर्जेन्टाइनी स्टार मेस्सीको नयाँ क्लबका लागि यो पहिलो गोल हो ।

यही समुहको अर्को खेलमा बेल्जीयमको क्लब ब्रुजले जर्मनीको आर.बी लेप्जीगलाई २–१ ले हराएको छ ।

च्याम्पियन्स लिगको समुह ‘बि’ को खेलमा इंग्लीश क्लब लिभरपुलले पोर्चुगलको एफ.सी पोर्टोलाई ५–१को अन्तरले हराउँदा स्पेनको एथ्लेटिको मड्रिडले इटालीको एसी मिलानमाथि २–१ को जित निकाल्यो ।

उता समूह सि को खेलमा नेदरल्याण्ड्सको आयाक्सले टर्कीको बेसिक्तासलाई २–० ले हराउँदा जर्मनीको बोरुसिया डर्टमण्डले पोर्चुगलको स्पोर्टीङलाई १–० ले पाखा लगायो ।

गएराति भएको समूह डि का खेलहरुमा मल्दोभाको शेरिफ तिरास्पोलले स्पेनको रियाल मड्रिडलाई उसैको मैदानमा २–१ ले हराउँदा युक्रेनको शख्तर र इटालीको इन्टर मिलानले गोलरहित बराबरीमा चित्त बुझाए ।

यो पनि पढ्नु होस्ः

एनसेल फोरजीका साथ ‘बजाज एभरेस्ट प्रिमियर लिग’ आजबाट शुर

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...