YouTube Link

वात्सल्यले निःशुल्क बाह्य सेवा (ओपीडी) र अल्ट्रासाउन्डको व्यवस्था

Facebook Link

काठमाडौं:  वात्सल्यले निःशुल्क बाह्य सेवा (ओपीडी) र अल्ट्रासाउन्डको व्यवस्था गरेको छ । वार्षिकोत्सवका अवसरमा प्रजनन् जाँचका लागि आउने दम्पतीका लागि निःशुल्क बाह्य सेवा (ओपीडी) र अल्ट्रासाउन्डको व्यवस्था गरेको हो ।

 

वात्सल्य हिजो​ कृष्णजन्माष्टमीका दिनबाट ५ औँ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवका अवसरमा भदौ मसान्तसम्म प्रजनन् जाँचका लागि आउने दम्पतीका लागि वात्सल्यले निःशुल्क बाह्य सेवा (ओपीडी) र अल्ट्रासाउन्डको व्यवस्था गरेको छ ।

 

लामो समयदेखि सन्तान प्राप्त गर्न कोसिस गरिरहेका तर सफल नभएका दम्पतीका लागि यस निःशुल्क योजनाले आधुनिक प्रजनन् सेवासम्बन्धी बुझ्न र सन्तान प्राप्तिको सम्भावना पहिल्याउन मद्दत पुर्याउने विश्वास वात्सल्यले लिएको छ।

 

प्रजनन् उपचारमा अन्तर्राष्ट्रियस्तरको सेवा–सुविधा नेपालमै प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको वात्सल्यले निरन्तर उच्च आईभीएफ सफलता दर हासिल गर्दै आएको छ। हालसम्म वात्सल्यमा करिब ३ हजार दम्पतीले आईभीएफ, आईयूआई तथा अन्य उपचार विधिबाट सफलतापूर्वक सन्तान प्राप्त गर्न सफल भएका छन् ।

 

६०–७०% औसत सफलता दर हासिल गर्दै आएको यस क्लिनिकले गत जुलाईमा ७१% को सर्वाधिक आईभीएफ सफलता दर प्राप्त गर्यो। यो विश्वव्यापी मापदण्ड (३०–४०%) भन्दा धेरै माथि हो।

 

आईभीएफमार्फत सन्तान प्राप्तिको सम्भावाना उच्च रहेको भए पनि  नेपाली समाजमा प्रजनन् स्वास्थ्यसम्बन्धी खुलेर कुरा गर्ने परिपाटी नभएका कारण मानिसहरु आधुनिक गर्भधारणका सम्भावनासम्बन्धी अनभिज्ञ छन्।

 

त्यसका लागि वात्सल्यले विभिन्न सामाजिक सञ्जालमार्फत निरन्तर रुपमा जानकारीमूलक सामग्री राख्दै आएको छ। सीधै चिकित्सकसँग प्रश्न सोध्न मिल्नेगरी फेसबुक लाइभ गर्ने गरेको छ। यसका साथै युट्युब भिडियो, टिकटक आदिका माध्यमबाट सचेतना फैलाउने कार्यलाई पनि निरन्तरता दिँदै आएको छ।

 

यो पनी पढ्नुहोस् :

एनएमबि बैंकमा भिडियो कलमार्फत नै खाता खोल्न सकिने

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...