YouTube Link

नर्भिक इन्टरनेसनल हस्पिटलले विशेष हेल्थ प्याकेज घोषणा

Facebook Link

काठमाडौं:   नर्भिक इन्टरनेसनल हस्पिटलले विशेष हेल्थ प्याकेज घोषणा गरेको छ । हस्पिटलले हिन्दु नेपाली नारीहरुको महान चाड तीज र हिन्दुहरुको अर्को महान पर्व ‘बुवाको मुख हेर्ने दिन’ लाई लक्षित गरी विशेष हेल्थ प्याकेज घोषणा गरेको हो ।

 

नर्भिकले भदौ १२ गतेदेखि नै कार्यान्वयनमा ल्याईसकेको तीज प्याकेजअन्तर्गत एउटा बेसिक प्याकेज छ भने अरु दुईवटा ब्रेस्टको यूएसजी र मेमोग्रामसहितको बेसिक प्याकेज छ । बेसिक प्याकेज लिँदा अरु बेलाको रेट रु. ८ हजार रहेकोमा तीजका अवसरमा रु. ६ हजार ६६६ कायम गरिएको छ ।

 

यस्तै ब्रेस्टको यूएसजीसहितको प्याकेजको मूल्य अरु बेला रु. १० हजार पर्नेमा तीजमा छुट गरी रु.७ हजार ७७७ कायम गरिएको छ । यसैगरी मेमोग्रामसहितको बेसिक प्याकेजको अरु बेलाको मूल्य रु. १३ हजार ४०० रहेकोमा तीजको अफरअन्तर्गत रु. ९ हजार ९९९ तोकिएको छ ।

 

बेसिक तीज प्याकेजअन्तर्गत सुगर रेन्डम, युरिक एसिड, लिपिड प्रोफाइल, युरिया, क्रेटिनाइन, हेमाटोलोजी प्रोफाइल, चेस्ट पीए, ईसीजी, अल्ट्रासाउन्ड, युरिन रुटिनलगायतका  जाँच पर्नेछन् । यो प्याकेज भदौ २७ गतेसम्म लिन सकिने अस्पतालले जनाएको छ।

 

यस्तै, नर्भिकले बुवाको मुख हेर्ने दिनका अवसरमा निकै सस्तो दरको प्याकेज घोषणा गरेको छ। अरु बेला रु. ८ हजार ६५० पर्ने प्याकेजलाई रु. ६ हजार ५०० मै उपलब्ध गराउने घोषणा गरिएको हो। यो प्याकेज पनि भदौ १२ गतेदेखि भदौ २७ गतेसम्म कार्यान्वयनमा रहनेछ ।

 

फादर्स डे प्याकेजमा ईएसआर, चेस्ट पीए, ईसीजी, सुगर रेन्डम, युरिक एसिड, लिपिड प्रोफाइल, युरिया क्रेटिनाइन, हेमाटोलोजी प्रोफाइल, प्रोस्टेट स्पेसेफिक एन्टिजेन, पोटासियम, युरिन रुटिनलगायतका जाँचहरु पर्नेछन्।

 

नर्भिक इन्टरनेसनल हस्पिटलले विशेष हेल्थ प्याकेज घोषणा गरेसंगै यी दुवै प्याकेज लिनलाई नर्भिकको ल्यान्डलाइन नम्बर ०१–५९७००३२ तथा ९८४११८१२८१ मा सम्पर्क गर्न सकिनेछ।

 

यो पनी पढ्नुहोस् :

मेगा बैंक नेपाल लिमिटेडका ग्राहकलाई ओम अस्पतालमा विशेष छुट

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...