YouTube Link

म्यानचेस्टर सिटीलाई स्तब्ध पार्दै टोटनह्यामको शानदार सुरुवात

टोटनह्यामसँग म्यानचेस्टर सिटी १–०ले पराजित

Facebook Link

एजेन्सीः इंग्लिस प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमा लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई टोटनह्यामले स्तब्ध पारेको छ ।

इंग्लिस प्रिमियर लिगमा टोटनह्यामले च्याम्पियन म्यानचेस्टर सिटीलाई पराजित गर्दै लिगमा शानदार सुरुवात गरेको छ ।

प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा आफ्नो मुख्य खेलाडी ह्यारी केन बिना टोटनह्यामले च्याम्पियन म्यानचेस्टर सिटीलाई स्तब्ध पारेको हो ।

घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले म्यानचेस्टर सिटीमाथि १–० को साघुरो जित दर्ता गरेको छ ।

टोटनह्यामलाई ५५ औँ मिनेटमा सन हेङ्ग–मिनले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए ।

akhabarnepal.com

खेलमा सन हेङ्गको गरेको गोल नै निर्णायक बन्यो ।

पहिलो हाफमा म्यानचेस्टर सिटीले पकड बनाए पनि सिटीका स्टाइकरले टोटनह्यामको रक्षापंत्ति तोड्न सकेन्न ।

यो सिजन ह्यारी केन टोटनह्यामबाट म्यानचेस्टर सिटी जाने तयारी रहेको खबर थियो ।

खेलाडी किन बेचमा दुवै तर्फ सहमति नजिक पुगेको समचार बाहिरिएको थियो ।

पछि टोटनह्यामको चर्काे शुल्क नै म्याचेस्टर सिटीलाई बाधक बनाएको बुझिएको छ ।

यसै सिजन सिटीले आफ्नो मुख्य खेलाडी सर्जियो किङ्ग अगुरोलाई फ्रि ट्रन्सफरमा स्पेनिस क्लब बार्सिलोना पठाएकोे थियो ।

सिटीका मुख्य खेलाडी मिडफिल्ड केभिन डि ब्रोनो पनि चोटका करण पहिलो हाफमा बेन्चमै थिए ।

दोस्रो हाफमा केभिन डि ब्रोनो मैदान प्रवेश गरेसँगै सिटीको खेलमा तलमेल मिलेको थियो ।

यो पनि पढ्नु होसः स्पेनिस ला लिगाको साविक विजेता एट्लेटिको मड्रिडको विजयी शुरूवात

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...