YouTube Link

टोकियो ओलम्पिक सिकयाे ३९ स्वर्ण सिहत अमेरिका शिर्षा स्थानमा

सन् २०२४ मा फ्रान्सको राजधानी पेरिसमा हुने

Facebook Link

एजेन्सीः जापानको टोकियोमा जुलाई २३ देखि सुरु भएको ३२औँ गृष्मकालीन टोकियो ओलम्पिक८ अगस्ट अर्थात आइतबार सकिएको छ ।

३३औँ गृष्मकालीन ओलम्पिक सन् २०२४ मा फ्रान्सको राजधानी पेरिसमा हुने भएको छ ।

टोकियो ओलम्पिकमा अमेरिका अन्तिम दिन शीर्ष स्थानमा रहेको चीनलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो ।

akhabarnepal.com

अमेरिका पदक तालिकाको शीर्ष स्थानमा रहन सफल भएको छ ।

अमेरिका ३९ स्वर्ण ४१ रजत र ३३ कास्य गरी कुल ११३ पदक जितेको छ ।

३८ स्वर्ण, ३२ रजत र १८ कास्य गरी कुल ८८ पदक जितेको चीन दोस्रो स्थानमा रह्यो ।

तेस्रो स्थानमा रहेको आयोजक जापानले २७ स्वर्ण, १४ रजत र १७ कास्य गरी ५८ पदक जित्यो ।

बेलायत २२ स्वर्ण तथा कुल पदक ६५ सहित चौथो र रसियन ओलम्पिक कमिटी २० स्वर्ण र कुल पदक ७१ सहित पाचौँ स्थानमा रह्यो ।

छिमेकी मुलुक भारतले १ स्वर्ण २ रजत र ४ कास्य गरी ७ पदक जित्न सफल भयो ।

ओलम्पिकको इतिहासमा भारतको यो अहिलेसम्मकै ठूलो सफलता हो ।

akhabarnepal.com

टोकियो ओलम्पिकमा कूल २०५ देशका ११ हजार ३०० खेलाडीले भाग लिएका थिए ।

खेलाडीले ३४० स्वर्ण, ३३८ रजत तथा ४०२ कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।

टोकियो ओलम्पिकमा ६५ देशले स्वर्ण पदक जित्दा ९३ देश पदक जित्न सफल भए ।

टोकियो ओलम्पिक नेपालकाे लागि अैाषत रहयाे ।

नेपाल सहित ११२ देश पदकविहीन बन्न पुगे ।

यो पनि पढ्नु होस्ः

टोकियो ओलम्पिक २०२० आज अन्तिम दिन

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...