YouTube Link

बार्सिलोनाले युभेन्टसलाई पराजित गर्दै जोन ग्याम्पर ट्रफी जितेको छ

जोन ग्याम्पर ट्रफी

Facebook Link

एजेन्सीः स्पेनिस क्लब बार्सिलोनाले युभेन्टसलाई पराजित गर्दै जोन ग्याम्पर ट्रफी जितेको छ ।

आइतबार राति इटालियन क्लब युभेन्टसमाथि ३–० गोलको सहज जीत निकाल्दै बार्सिलोनाले उपाधि जितेको हो ।

बार्सिलोनाको घरेलु मैदान क्याप नोउमा युभेन्टसमाथि जीत निकाल्दा मेम्फिस डिपे, मार्टिन ब्रेथवेट र रिकी पुगले समान एक–एक गोल गरे ।

खेलको तेस्रो मिनेटमा नै डिपेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएको थिए ।

५७औं मिनेटमा ब्रेथवेटले गोल गर्दै बार्सिलोनाकाेअग्रता दोब्बर बनाएका थिए ।

इन्ज्युरी समयमा रिक्की पुगले गोल गरेपछि बार्सिलोना ३–० गोलको जीत निकाल्न सफल भएकाे थियाे ।यो पनि पढ्नु होस्ः

टोकियो ओलम्पिक सिकयाे ३९ स्वर्ण सिहत अमेरिका शिर्षा स्थानमा

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...