Texas College
YouTube Link

अखिल नेपाल संघ (एन्फा)को आपत्कालीन बैठकद्वारा साफ च्याम्पियनसिप नेपालमै आयोजना गर्ने निर्णय

एन्फाको निर्णयलाइ साथ दिदै नेपाल सककारले प्रतियोगिता आयोजना गर्न पाँच करोड सहयोग गर्ने

Facebook Link

काठमाडौंः  एन्फाको शुक्रवार बसेको आपत्कालीन बैठकले साफ च्याम्पियनसिप नेपालमै आयोजना गर्ने निर्णय गरेको छ ।

कोरोनाका कारण बंगलादेशले प्रतियोगिता आयोजना गर्न नसक्ने बताएको थियो ।

साफले नेपाललाई प्रतियोगिता गर्न प्रस्ताव गरेको थियो ।

एन्फाको निर्णयलाइ साथ दिदै नेपाल सककारले प्रतियोगिता आयोजना गर्न पाँच करोड सहयोग गर्ने भएको छ ।

प्रतियोगिता आयोजना गर्न रकम उपलब्ध गराउने अर्थ मन्त्रालयलाई एन्फाले धन्यवाद पनि दिएको छ ।

श्रीलंका र माल्दिभ्सले पनि संयुक्त रूपमा आयोजना गर्न इच्छा देखाएको छन् ।

akhabarnepal.com

च्याम्पियनसिप तयारीको लागि नेपाली फुटबल टिमले बंगलादेश, भारत, सिंगापुरविरुद्ध मैत्रीपूर्ण खेल्ने तयारी गरिरहेको जनाइएको छ ।

एन्फाले भारतमा हुने एएफसी महिला एसियन कप छनोटको तयारीका लागि महिला टिमलाई इरान लगायतका देशसँग मैत्रीपूर्ण खेल खेलाउने सैद्धान्तिक निर्णय पनि गरेको छ ।

उक्त खेलहरु महिला टिमले नेपालमै छनोट खेल खेल्नेछ ।

याे पनि पढ्नु हाेस्:

सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बाहिरिएसँगै नेपालको ओलम्पिक यात्रा सकियो

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १७:०३

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र...

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

वि.सं.२०८३ वैशाख १५ मंगलवार १६:४७

काठमाडौं: सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस...

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

वि.सं.२०८३ वैशाख १४ सोमवार १५:२३

काठमाडौं: सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजीपी नारायणदत्त पौडेललाई नियुक्त...

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

वि.सं.२०८३ वैशाख १४ सोमवार १४:५५

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई पार्टी...

नेपाललाई चिनाउने भनेकै हाम्रो सुन्दर प्राकृतिक फोटोहरू हुन् : महानिर्देशक पराजुली

नेपाललाई चिनाउने भनेकै हाम्रो सुन्दर प्राकृतिक फोटोहरू हुन् : महानिर्देशक पराजुली

वि.सं.२०८३ वैशाख १३ आइतवार १७:१७

काठमाडौं: ९९औं राष्ट्रिय फोटोपत्रकारिता दिवसको अवसरमा सूचना तथा प्रसारण विभागका...