YouTube Link

१३ औं दक्षिण एसियाली खेलकुदका कीर्तिमानी खेलाडी गौरिका बाहिरिन्

टोकियो ओलम्पिकबाट

Facebook Link

एजेन्सीः टोकियो ओलम्पिकमा आज १३ औं दक्षिण एसियाली खेलकुदका कीर्तिमानी खेलाडी गौरिका सिंहले सहभागिता जनाएकी छिन् ।

उनले १०० मिटर फ्रिस्टाइल (लङ कोर्ष) सहभागिता जनाएकी थिइन् ।

१३ औं दक्षिण एसियाली खेलकुदका कीर्तिमानी खेलाडी गौरिका सिंह बाहिरिन् ।

जसमा उनले निर्धारित दुरी १.००.११ मिनेटमा पुरा गर्दै राष्ट्रिय कीर्तिमान बनाइन् ।

पुरुषतर्फ नेपालबाट सहभागी अलेक्जेन्डर शाहले यसअघि नै सहभागिता जनाइसकेका छन् ।

जसमा उनले निर्धारित दुरी ५३.४१ सेकेन्ड पुरा गर्दै राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

ओलम्पिकमा नेपालबाट पाँच जना खेलाडीको सहभागिता रहेको छ ।

नेपालबाट सहभागी जुडोकी सोनिया भट्ट र सुटिङकी कल्पना परियार यसअघि नै बाहिरी सकेका छन् ।

त्यसबाहेक एथ्लेटिक्सकी सरस्वती चौधरीको खेल बाँकी रहेको छ ।

यो पनि पढ्नु होसः

बर्म्यूडाका फ्लोरा डफीले ओलिम्पिमा स्वर्ण पदक जितेकी छिन्

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...