YouTube Link

नेपाल बिद्यार्थी संघ CTEVT कालिकोट जिल्ला समन्वय समितिको संयोजकमा शाही मनोनित

Facebook Link

काठमाडौं: काठमाडौं नेपाल बिद्यार्थी संघ CTEVT कालिकोट जिल्ला समन्वय समितिको संयोजकमा निराजन शाहीलाई मनोनित गरिएको छ ।

समितिका अध्यक्ष महेन्द्रजंग शाहीले कालिकोट जिल्ला अध्यक्षमा शाहीलाई मनोनित गरिएको जानकारी गराएका छन् ।

समितिले रिक्त रहेका विभिन्न जिल्लाहरुमा संयोजक तोक्ने कार्य भईरहेको अवस्थामा बालाजु स्कुल अफ इन्जिनियरिङमा इकाइ सचिव समेत रहेका निराजन शाहीलाइ नेविसंघ CTEVT कालिकोट जिल्ला समन्वय समितिको अध्यक्षमा मनोनित गरिएको हो ।

कालिकोट जिल्लमा CTEVT अन्तर्गत धेरै शिक्षालयमा विद्यार्थी र सरोकारवालाबीचको समन्वय तथा शैक्षिक सुधार र विद्यार्थी अधिकारका प्रभावकारी बनाउनको लागि कालिकोट जिल्लको संयोजकको जिम्मेवारी दिइएको CTEVT का केन्द्रीय संयोजक बिनोद शाही ठकुरीले बताए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...