YouTube Link

टोकियो ओलम्पिकमा सहभागी हुन राखेप सदस्य सचिव रमेशकुमार सिलवालको नेतृत्वमा आज १० सदस्यीय टोली जापान जाँदै

एक खेलाडी ९ अफिसियल

Facebook Link

काठमाडौंः टोकियो ओलम्पिकमा सहभागी हुन राखेप सदस्य सचिव रमेशकुमार सिलवालको नेतृत्वमा आज १० सदस्यीय टोली जापान जाँदै छन् ।

रा.खे. प. सदस्य सचिव सिलवालको नेतृत्वमा जुडो खेलाडी सोनिया भट्ट, जुडो प्रशिक्षक सूर्य नारायण श्रेष्ठ, सुटिङकी कल्पना परियार र सुटिङका प्रशिक्षक असिम यादव छन् ।

akhabarnepal.com

त्यस्तै नेपाल ओलम्पिक कमिटीका कार्यकारी निर्देशक चतुरानन्द राज वैद्य पनि आजै जापान जाँदै छन् ।

टिम लिडर सुनिल कुमार श्रेष्ठ, तुलसी थापा, प्रकाश शमशेर राना र मेडिकल अफिसियलमा सूर्य नारायण श्रेष्ठ जापान जाने छन् ।

एनओसी अध्यक्ष जीवनराम श्रेष्ठको नेतृत्वमा भने आउँदो सोमवार पाँच सदस्यीय टोली टोकियो ओलम्पिकमा सहभागी हुन जापान जाने छन् ।

यस्तै साउन १० गते राखेप उपाध्यक्ष शिव कोइराला, एथलेटिक्स खेलाडी सरस्वती चौधरी, प्रशिक्षक इन्दिरा मल्ल जाने छन् ।

भने एनओसी उप–महासचिव पिताम्बर तिम्सिना पनि त्यसै  दिन जापान जाने छन् ।

यसअघि पौडीका तीन सदस्यीय नेपाली टोली जापान पुगिसकेका छन् ।

टोकियो ओलम्पिक आउँदो ८ गतेदेखि शुरु हुँदैछ ।

टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडीले प्रतियाेगतामा प्रतिशप्रर्धा गर्ने छन ।

प्रशिक्षाक र पदाधिकारी २१ जना  गरी २६ सदस्यीय टिमको सहभागिता हुने भएकाे छ ।

ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले बिदाइ गर्नु भएको थियो ।

यो पनि पढ्नु होस्:

टोकियो ओलम्पिक ३३ खेलमा ३३९ पदकका लागि प्रतिस्पर्धा

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...