YouTube Link

टोकियो ओलम्पिक ३३ खेलमा ३३९ पदकका लागि प्रतिस्पर्धा

खेलकुदको महाकुम्भ

Facebook Link

एजेन्सीः टोकियो ओलम्पिक यसै सातबाट शुरु हुने भएको छ ।

खेलकुदको महाकुम्भ २३ जुलाई देखि ८ अगस्टसम्म १७ दिन चल्नेछ ।

प्रतियोगिता जापानको विभिन्न ४२ वटा ‘भेनु’मा हुनेछन् ।

कोभिड–१९ महामारीका कारण एक वर्षपछि धकेलिएको प्रतियोगिताका खेलहरू जापानको राजधानी टोकियो शहरमा हुँदै छन् ।

विश्व खेलकुदको महाकुम्भ मेलामा ३३ खेल समावेश छन्  ।

प्रतियोगितामा ३३९ पदकको निर्क्योल हुनेछ  ।

३३औँ गृष्मकालीन ओलम्पिक प्रतियोगिताको आधिकारिक उद्घाटन भने अर्को शुक्रबार ९२३ जुलाई०मा हुनेछ  ।

महिला फुटबल र सफ्टबलका प्रतिस्पर्धा यही बुधबारबाटै सुरु हुँदै छन् ।

प्रतियोगिता उद्घाटन भएको दोस्रो दिनबाट पदकको निश्चित हुनेछ  ।

१७ दिन सम्म चल्ने यो प्रतियोगिता ८ अगस्टसम्म चल्नेछ ।

सोही साँझ प्रतियोगिताको समापन हुनेछ ।

टोकियो ओलम्पिक खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा नेपालबाट पौडीका खेलाडीद्वय गौरिका सिंह र एलेक्स शाहले नेपालको झन्डा संयुक्त रूपमा बोक्ने भएका छन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी)ले यसपटक टोकियो ओलम्पिकमा सहभागी खेलाडीहरूलाई लैंगिक समानता बनाउन उद्घाटनको मार्चपासमा पुरुष र महिलाले झन्डा बोक्ने जनाएको छ ।

नेपालबाट सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट र एथ्लेटिक्सकी सरस्वती चौधरीले सहभागिता जनाउनेछन् ।

टोकियो ओलम्पिक यही २३ जुलाईदेखि ८ अगस्टसम्म आयोजना हुनेछ ।

गत साता नै एलेक्स र गौरिका ओलम्पिकमा सहभागी हुन र प्रशिक्षण गर्न टोकियो पुगेका छन् ।

याे पनि पढ्नु हाेस्

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...