Rajshow Bivag

अवैध रुपमा करेन्ट लगाएर माछा मार्ने ९ जना पक्राउ

Departmant of helth services

रामेछाप: अवैध रुपमा माछा मारेको आरोपमा प्रहरीले रामेछाप जिल्लाको मन्थली नगरपालिका-८ का  का ९ जनालाई पक्राउ गरेको छ ।

 

लिखु तामाकोसी गाउँपालिका-६ खिम्ती खोलामा अवैध रुपमा करेन्टको प्रयोग गरी माछा मार्दै गरेको अवस्थामा प्रहरीले मंगलबार विद्युतीय व्याट्री, माछा मार्ने जाल, विद्युतीय तार तथा माछा सहित ९ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख नवराज ढुंगानाले बताए ।

 

पक्राउ पर्नेहरुमा मन्थली नगरपालिका-८ का शेरबहादुर माझी, मिलन माझी, शमशेर माझी, सन्तबहादुर माझी, विष्णु माझी, प्रवीण माझी, सुनिल माझी, राजकुमार माझी र विपिन माझी रहेका छन् ।

 

उनीहरुलाई जलचर संरक्षण ऐन २०१७ अनुसार कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयमा आज नै पेश गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

 

एउटा समुहले खिम्ती खोलामा अवैध रुपमा करेन्टको प्रयोग गरी माछा मार्दै गरेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय र खिम्ती प्रहरी चौकीबाट गएको प्रहरीको संयुक्त  टोलीले उनीहरुलाई पक्राउ गरेको प्रनाउ ढुंगानाले जानकारी दिए ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२३

  राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको...

मैत्रीपूर्ण फुटबलमा नेपाल पाहुना टोली बंगलादेशसँग पराजित

मैत्रीपूर्ण फुटबलमा नेपाल पाहुना टोली बंगलादेशसँग पराजित

वि.सं.२०८१ वैशाख १३ बिहीवार १२:१७

  काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको राष्ट्रिय फोटो पत्रकार समूह...

फोटो पत्रकारिता दिवसको अवसरमा आज नेपालको फोटो पत्रकार र बंगलादेशका फोटो पत्रकारबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदै

फोटो पत्रकारिता दिवसको अवसरमा आज नेपालको फोटो पत्रकार र बंगलादेशका फोटो पत्रकारबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदै

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०५:५६

  काठमाडौं: आज ९७औं राष्ट्रिय फोटो पत्रकारिता दिवस । आज...

हेर्नुहोस् आज २०८१ बैशाख १३ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १३ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०५:२९

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

दुई दिने नेपाल भ्रमणमा आएका कतारी राजा स्वदेश फर्किए

दुई दिने नेपाल भ्रमणमा आएका कतारी राजा स्वदेश फर्किए

वि.सं.२०८१ वैशाख १२ बुधवार १६:२५

  काठमाडौं: दुई दिने नेपाल भ्रमणमा आएका कतारका राजा अमिर...

नेपाल-कतारबीच विभिन्न ८ वटा विषयमा समझदारीमा हस्ताक्षर

नेपाल-कतारबीच विभिन्न ८ वटा विषयमा समझदारीमा हस्ताक्षर

वि.सं.२०८१ वैशाख १२ बुधवार १६:११

  काठमाडौं: नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारीमा...