YouTube Link

ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा जिससको दानवीय प्रदर्शन

रेफ्रीले रातो कार्ड देखाएका थिए ।

Facebook Link

एजेन्सीः ब्राजिल कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा चिलीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार बिहान भएको खेलमा आयोजक ब्राजिलले चिलीमाथि १–० गोल अन्तरको जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

४७ औं मिनेटमा लुकासले गोल गर्दै ब्रजिललाई खेलमा अग्रता दिलाएका थिए ।

त्यही गोल नै चिली र ब्राजिलको खेलमा निर्णयक बन्यो ।

खेलको ४९ औं मिनेटमा गाब्रियल जिससले दानवीय प्रदर्शन गरे ।

जिससले चिलीका खेलाडीलाई सीधै लात्ताले अनुहारमा प्रहार गरेपछि रेफ्रीले रातो कार्ड देखाएका थिए ।

उनको प्रदर्शनलाई लिएर फुटबल विज्ञाहरुले जानवरको प्रदर्शनको संज्ञासमेत दिएका छन् ।

ब्राजिल दोस्रो हाफको सुरुदेखि नै १० खेलाडीमा समेटिएको थियो ।

तर यसको फाईदा चिलीले लिना सकेन ।

बल पोसेसन चिलीको पक्षमा ५८ प्रतिशत रहेको थियो ।

गोल गर्ने मौका सिर्जन गरेपनि चिलीले अन्तिमा चुक्दा घर फर्कन बाध्य भयो ।

ब्राजिल कोपा अमेरिकामा पेरुसँग यस पटक सेमिफाइनलमा नै आमन्ने सामन्ने हुने भएका छन् ।

याे पनि पढ्नु हाेस्

कोपा अमेरिका २०२१ पाराग्वे पराजित पेरू सेमीफाइनलमा

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...