YouTube Link

चिकित्सा शिक्षा सरोकार तथा संघर्ष समितिको प्रदर्शन

Facebook Link

 

काठमाडौं: चिकित्सा शिक्षा सरोकार तथा संघर्ष समितिले माइतीघर मण्डलामा धर्ना दिएको छ । चिकित्सा क्षेत्रमा देखापरेको विभिन्न समस्या समाधान गर्न त्यससँग सम्बन्धित विद्यार्थी एवम् पेसाकर्मीहरूले २७ साउनदेखि आन्दोलन तथा धर्ना कार्यक्रम जारी राखेका हुन् ।

 

संघर्ष समितिको जारी धर्ना तथा प्रदर्शनको क्रममा उनीहरुले निरंकुश, स्वेच्छाचारी चिकित्सा शिक्षा ऐन संसोधन गर्नुपर्ने, सिटिइभिटी को तुरुन्त पुर्नसंरचना गर्नुपर्ने , प्रि-डिप्लोमा तहका स्वास्थ्य कार्यक्रमलाई स्तरउन्नति गर्न बाँकी रहेका संस्थाहरुको स्तरउन्नती गरी तत्काल भर्ना खोल्नुपर्ने माग राखेका छन् ।

 

त्यस्तै, आयोग र सिटिइभिटीको बदनियतले बन्द भएका नर्सिङ्ग कलेजहरुमा तत्काल भर्ना खोल्नुपर्ने लगायतका १४ सुत्रीय माग राखेका छन् । ‘राज्यले नीति बनाउने कि बेथिति ?, एमइसी गर्दैछ भ्रमको खेती, युवा विद्यार्थी विदेशमा बेची, प्राविधिक शिक्षा मास्न पाइँदैन, विभेदकारी एमइसी चाहिँदैन’ जस्ता नारा लेखिएका प्लेकार्ड देखाइ उनीहरुले प्रदर्शन गरेका हुन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...