Rajshow Bivag

शिक्षकको जिल्लान्तर सरुवा फुकुवा

Departmant of helth services

 

काठमाडौं: शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षकको जिल्लान्तर सरुवा गर्दा शिक्षकको खुला विज्ञापन र बढुवालाई असर नपर्ने गरी केन्द्रले सरुवा फुकुवा गरेको छ ।

 

खुला विज्ञापन र बढुवालाई असर नपर्ने गरी शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिइएको केन्द्रका निर्देशक तथा सूचना अधिकारी सुरेशकुमार जोशीले जानकारी दिए ।

 

जोशीले पारस्परिक बाहेक अन्य सरुवाको सन्दर्भमा केन्द्रबाट खुद पुल दरबन्दी कायम भएको स्थानीय तहमा खुद पुल दरबन्दी कायम रहेसम्म जिल्लान्तर सरुवा गर्न नपाइने तर, जिल्लान्तर सरुवा भई शिक्षक आउन चाहेको स्थानीय तहमा दरबन्दी मिलानको कार्य सम्पन्न भइसकेको भए मात्र सरुवा गर्न सकिने जानकारी दिए ।

 

जिल्लान्तर सरुवा गर्दा समान तह र श्रेणी, विषय मिल्ने भाएमा नियमानुसार रिक्त स्थानमा सरुवा गर्न सकिने केन्द्रको निर्देशनमा उल्लेख छ ।

 

२०७८ साल चैत मसान्तसम्मको रिक्त दरबन्दी शिक्षक सेवा आयोगमार्फत विज्ञापन भएकोले परीक्षापछि राजीनामा, जिल्लान्तर सरुवा या कुनै कारण शिक्षकको मृत्यु भई पद रिक्त भएको अवस्थामा मात्र सो पदमा सरुवा गर्न सकिने जोशीले जानकारी दिए ।

 

पारस्परिक सरुवामा शिक्षा नियमावलीको नियम ९९ को (२ क) अनिवार्य रुपमा पालना गरी सरुवापछि राजीनामा दिने शिक्षकको सेवा अवधिको आधारमा न्यूनतम एक वर्ष अनिवाय सेवा गर्ने (उमेरको आधारमा अनिवार्य अवकाश हुने बाहेक) व्यवस्था मिलाई त्यसपछि मात्र राजीनामा स्वीकृत गर्न केन्द्रले निर्देशन दिएको छ ।

 

 




Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
देउवा-नेपालबीच गोप्य भेटवार्ताले सत्ता समीकरणमा तरंग

देउवा-नेपालबीच गोप्य भेटवार्ताले सत्ता समीकरणमा तरंग

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:४०

  काठमाडौं: वर्तमान सरकारमा असन्तुष्ट रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष...

गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:०६

  काठमाडौं: ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने मुल...

हेर्नुहोस् आज २०८१ बैशाख ६ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख ६ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०६:४९

    मेष - Aries चु, चे, चो, ला, लि,...

१४औं एकल कमेडी शो गर्दै  गणेश इशारा, महिला राष्ट्रिय टोलीका सदस्य प्रिती राई सम्मानित हुँदै

१४औं एकल कमेडी शो गर्दै  गणेश इशारा, महिला राष्ट्रिय टोलीका सदस्य प्रिती राई सम्मानित हुँदै

वि.सं.२०८१ वैशाख ५ बुधवार १०:१४

  काठमाडौं: ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने मुल...

नेपाल र साउदी अरबबीचको खेल आज

नेपाल र साउदी अरबबीचको खेल आज

वि.सं.२०८१ वैशाख ५ बुधवार ०७:४२

  काठमाडौं: ओमानमा जारी एसीसी पुरुष प्रिमियर कपमा नेपालले आज...

हेर्नुहोस् आज २०८१ बैशाख ५ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख ५ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख ५ बुधवार ०६:४२

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...